कसरी भनु आराम छु आमा ?

 

खाडिको चर्को घाममा आमा ।

मरुभूमि पसिनाले सिंचाउदै छु आमा ।।

कसरी भनुँ आराम छु आमा ।

मनमा पीडा हजार छ आमा ।।

         न सोचे जस्तो तलब छ आमा ।

         साह्रै सस्तोमा श्रम बेच्दै छु आमा ।।

          कसरी भनु आराम छु आमा ।

          मनमा पीडा हजार छ आमा ।।

न पूरा पसिनाको मुल्य छ आमा ।

बेलामा तलब कहिल्यै पाहिदैन आमा ।।

कसरी भनु आराम छु आमा ।

मनमा पीडा हजार छ आमा ।।

गौरव मगर, हालः कुवेत 


फेसबुकबाट तपाईको प्रतिक्रिया

परदेशमा

कतारमा घन्कियो लोकदोहोरी

कतारमा घन्कियो लोकदोहोरी

काठमाडौं, बैशाख ६-  विभिन्न गायकगायिकाको प्रस्तुति साथ कतारका नेपालीहरूले नयाँ वर्षको स्वागत गरेका छन् । दोहामा आयोजित सांगीतिक प्रस्तुतिका लागि अमेरिकाबाट लोकदोहोरी गायक भगवान भण्डारी, जापानबाट रामकृष्ण बम मल्ल, नेपालबाट भगिरथ...

Read more