राज्यका निर्वाचित निकायमा किन प्रतिनिधित्व जरुरी छ ?

काठमाडौं– नेपालका ट्रेड यूनियनहरुले विगत केहि बर्षयता राज्यका निर्वाचित निकायहरुमा निश्चित प्रतिशत प्रतिनिधित्वको माग उठाइरहेका छन् । श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व राज्यका निकायमा सुनिश्चित गरिएमा यसले बहुसंख्यक श्रमिक रहेको मुलुकमा त्यसले हित गर्ने उनीहरुको भनाई छ ।
जसका लागि नीति बनाउने हो, उसैको प्रतिनिधित्व नहुँदा श्रमिक पक्षिय नीतिहरु नबनिरहेको उनीहरुको साझा ठहर छ । यसै विषयको सेरोफेर