नागरिकताको निर्णयः के भन्छन् एनआरएनहरु ?

नागरिकताको निर्णयः के भन्छन् एनआरएनहरु ?

चन्द्रबहादुर रोकाहा(युएई)
एनआरएनए , मध्यपूर्व संयोजक

गैर आवासीय नेपाली संघले उठाउँदै आएको नागरिकताको माग “नागरिकताको निरन्तरता” हो । तर पनि राष्ट्रिय सुरक्षा सम्बन्धि समस्या लगायत कुराहरुलाई मध्यनजर गर्दै नेपालको संबिधानसभाले सार्क मुलुक बाहेकका नेपाली मुलका बिदेशी नागरिकहरुलाई राजनीतिक र संबैधानिक अधिकार बाहेकको “गैर आवासीय नेपाली नागरिकता दिने प्रस्ताव पास गरेको छ, यो सबै गैर आवासीय नेपालीहरुको

प्रदेश निर्माणको विवाद कसरी हल गर्न सकिन्छ ? (परदेशीको धारणा)

प्रदेश निर्माणको विवाद कसरी हल गर्न सकिन्छ ? (परदेशीको धारणा)

बाँदरको हातमा नरिवल ?

दिपक पाण्डे

बुटवल, हाल भारत

हुनत कुनै राजनीतिक दलसँग आवद्ध छु कुनै बिशेषज्ञ नै हु तर यतिबेला देशभर भएका बिभिन्न आन्दोलनपछि एक नेपाली नागरिकका हिसावले मेरो विचार लेख्दैछु

नेपालमा संघियताको आवश्यकतालाई मधेस आन्दोलन माओवादीको दश बर्ष लामो सशस्त्र विद्रोहले प्राथमिकतामा ल्याएको हो तर अघिल्लो संविधानसभा यहि कुरा टुँग्याउन नसक्दा त्यसै विघटन भयो अहिले पनि यहि विषयम