अरु खबर

नेपाली महिलालाई बलात्कार गरिएको भनिएको मुद्धा आपसी सहमतिको यौन सम्वन्ध पुष्टि भएपछि ........ 

नेपाली महिलालाई बलात्कार गरिएको भनिएको मुद्धा आपसी सहमतिको यौन सम्वन्ध पुष्टि भएपछि ........ 

 

दुवई, मंसिर २४-

एक नेपाली महिलालाई बलात्कार गरेको अभियोग लागेका भारतीय नागरिकको कारावास सजाय बर्ष घटेको सुरुमा उनलाई १५ बर्ष जेल सजाय तोकिएको उनीहरु बीच आपसी सहमतिमै यौन सम्वन्ध भएको पुष्टि भएपछि कारावासको अवधि बर्ष घटेको हो

सन् २०१६ जुलाईमा एउटा बाथरुम सफा गरिरहेको समयमा ति ४७ बर्षिय भारतीय नागरिकले आफूलाई बलात्कार गरेको भन्दै एक २५ बर्षिया नेपाली महिलाले सुरक्षा गार्डलाई जानकारी गराए

भुत मेला !

 

सिरहा- सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ मेला लागेको हो।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ‌ मानिसले सिरहा र धनुषा स्थित कमला नदीमा स्नान गरेका छन्। धामी झाक्री बन्न

युएईमा फेसबुक लाइभ गर्दै आत्महत्या गर्न खोजेपछि ........

युएईमा फेसबुक लाइभ गर्दै आत्महत्या गर्न खोजेपछि ........

रस अल खैमह फेसबुकमा लाईभ गर्दै रसअल खैमहको पहाडमा आत्महत्या गर्न खोज्ने एक जर्मन नागरिकलाई प्रहरीले उद्धार गरेको ति युवा जर्मनले मंगलवार राती आत्महत्याको प्रयास गरेका थिए

भाइले आत्महत्या गर्न लागेको भिडियो फेसबुकमा देखेपछि उनका दाजुले प्रहरीलाई खवर गरेका थिए खवर पाउनासाथ प्रहरी हेलिकप्टर तथा एम्वुलेन्स लिएर त्यहाँ पुगेको थियो प्रहरी पुग्दा ति व्यक्ति चिन्ताजनक अवस्थामा थिए

मुटुको चाल

हर्षिकाको कमव्याक 

हर्षिकाको कमव्याक 

काठमाडौं- हिरोइन हर्षिका श्रेष्ठ अभिनीत एक दर्जन फिल्म रिलिज भए । तर, दुःखका साथ भन्नुपर्छ, कुनै फिल्मले बक्स अफिसमा जादु देखाउन सकेनन् । त्यति मात्र होइन, उनकै अभिनयले पनि तारिफ कहिल्यै पाएन । कामचलाउ हिरोइनको छवि बन्यो । फिल्मबाट उभो लाग्ने नदेखेपछि विवाह बन्धनमा बाँधिइन् । अक्सर हिरोइन ‘रियल लाइफ’मा दुलही बनेपछि फिल्मबाट बिदा लिन्छन् । तर, हर्षिका भने दुई वर्षपछि फेरि फिल्ममा देखिने भएकी छन् ।

यो हो विश्वकै सानो फोन

यो हो विश्वकै सानो फोन

काठमाडौं- भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको यो फोन वेबसाइटबाट किन्न सकिन्छ यसको मूल्य हजार सय ९९ भारतीय रुपैयाँ पर्छ यो फोन प्लाटिनम सिल्भर, रोज गोल्ड तथा ब्ल्याक रङमा उपलव्ध

यो फोनको नाम नानो फोन सी हो यसको बडी आल्मुनियमबाट बनेको भने बोर्ड सिलिकनको कम्पनीले यो भन्दा पहिले पनि यस किसिमको फोन

फेसबुकबाट चिनजान भएको युवकसँगको प्रेममा परेर झण्डै  बेचिइन् युवती

कञ्चनपुर, साउन २०-

रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्थिन् । धनमाया ति युवकसँग प्रेममा फस्न थालिन् ।  

फेसबुकमा युवक र युवतीले आफ्नो तस्विर राखेका थिएनन् । अचानक एकदिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोवाइलमा लामो समय

कुकुरलाई मृत्युदण्डको सजाय !

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा कुकुरलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । टोक्ने कुकुरलाई मार्नु कुनै नौलो कुरा थिएन । तर पन्जाबको भाकर क्लोरमा चाहीँ सरकारी आदेशमै कुकुरलाई मृत्युदण्ड दिन थालिएपछि उक्त कुकुरका मालिकले कानूनी लडाइँ सुरु गर्नुपरेको छ ।

एकजना बालकलाई टोकेको अभियोगमा भाकर क्लोरका सहायक कमिसनर राजा सलीमले उक्त कुकुरलाई मृत्युदण्ड दिन आदेश दिएका थिए ।

सरकारी अधिकारीले कुकुरलाई मृत्युदण

युट्युवमा छक्कापञ्जा(फिल्म हेर्नुहोस्)

काठमाडौं, पुष २९- फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर '६क्का पन्जा'लाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ।

फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो। फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई फेसबुकमा स्टाटस हेर्दै नहेर्न तथा सेयर नगर्न अनुरोध गरेका थिए। उनले यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने तयारी भएकाले त्यसैबाट हेर्न पनि आग्रह गरेका थिए।

More Articles ...

  1. दुवईबाट उड्न लागेको ईमिरेट्स एयरलाइन्सको विमानमा सर्प भेटिएपछि
  2. छोरो कमाउन विदेशमा, बुहारी ससुराको यौन शोषणमा
  3. दुवईमा प्रेम, नेपालमा मुद्धा
  4. 'परदेशमा आइयो परेदशी भइयो मन रुन्छ हैरान'
  5. विविसीको हेराईमा नेपालीले मन नपाउने भारतका ८ कुरा 
  6. आत्महत्याबाट कसरी जोगिने ?
  7. हिन्दी फिल्म 'बारबार देखो' भन्दा नेपाली फिल्म '६क्का पञ्जा'ले तान्यो दर्शक  
  8. अव अरुलाई यस्तो नहोस् 
  9. मधेसी मोर्चाले शहीदको संख्या ६ जना बढायो, सूचीमा भारतीय पनि, साढे ६ सयको उपचार खर्च माग 
  10. अभिनेता श्रीकृष्णको निधन भएको दुई बर्ष, स्वेताले किन सम्झिइनन् उनलाई ? 
  11. लागु औषध सेवन गरेको भन्दै बाँदरलाई देश निकाला !
  12. कसरी गैरकानूनी रुपमा छिर्छन् अमेरिका ? 
  13. विदेशमा हुनुहुन्छ ? यसरी जोगिनुस् डिप्रेसनबाट  
  14. हङकङमा अवशर खोज्दै नेपाली
  15. फेसबुकमा अव ४४ भाषामा लेख्न सकिने