यो हो विश्वकै सानो फोन

काठमाडौं- भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको यो फोन वेबसाइटबाट किन्न सकिन्छ यसको मूल्य हजार सय ९९ भारतीय रुपैयाँ पर्छ यो फोन प्लाटिनम सिल्भर, रोज गोल्ड तथा ब्ल्याक रङमा उपलव्ध

यो फोनको नाम नानो फोन सी हो यसको बडी आल्मुनियमबाट बनेको भने बोर्ड सिलिकनको कम्पनीले यो भन्दा पहिले पनि यस किसिमको फोन सार्वजनिक गरेको थियो यो फोनमा ब्लूटूथ सपोर्टका साथसाथै कल रिकर्ड गर्ने व्यवस्था पनि यसमा म्याजिक भ्वाइस फंसनको व्यवस्था गरिएको जसका माध्यमबाट आवाज बदल्न सकिन्छ यो फोनमा हजार कन्ट्याक्ट स्टोरको व्यवस्था गरिएको  

नानो फोन सीमा इन्चको टीएफटी डिस्प्ले राखिएको फोनमा मिडिया टेक एमटी ६२६१ डी प्रोसेसर राखिएको फोनमा ३२ एमबीको ¥याम यसको इन्टरनल मेमारी पनि ३२ एमबीको माइक्रो एसडी कार्डको माध्यमबाट यसलाई बढाएर ३२ जीबी सम्म पु¥याउन सकिन्छ यसको ब्याट्रि २८० एमएएचको यो क्षमताको ब्याट्रिले घन्टाको टकटाइम दिन्छ


फेसबुकबाट तपाईको प्रतिक्रिया