नेपाली महिलालाई बलात्कार गरिएको भनिएको मुद्धा आपसी सहमतिको यौन सम्वन्ध पुष्टि भएपछि ........ 

 

दुवई, मंसिर २४-

एक नेपाली महिलालाई बलात्कार गरेको अभियोग लागेका भारतीय नागरिकको कारावास सजाय बर्ष घटेको सुरुमा उनलाई १५ बर्ष जेल सजाय तोकिएको उनीहरु बीच आपसी सहमतिमै यौन सम्वन्ध भएको पुष्टि भएपछि कारावासको अवधि बर्ष घटेको हो

सन् २०१६ जुलाईमा एउटा बाथरुम सफा गरिरहेको समयमा ति ४७ बर्षिय भारतीय नागरिकले आफूलाई बलात्कार गरेको भन्दै एक २५ बर्षिया नेपाली महिलाले सुरक्षा गार्डलाई जानकारी गराएकी थिइन् उनले ति भारतीयले आफूलाई कुटपीट समेत गरेको बताएकी थिइन् प्रहरीले पछि ति भारतीय नागरिकलाई पक्राउ गरेर मुद्धा चलाएको थियो

दुवई अदालतले सो सुनुवाईमा ति भारतीय नागरिकलाई दोषि ठहर गर्दै १५ बर्षको कारागार सजाय तोकेको थियो ति भारतीय नागरिकले माथिल्लो अदालतमा गरेको अपिलमा उनीहरु बीच सहमतिमै यौन सम्वन्ध भएको पुष्टि भएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् त्यसैले ति भारतीय नागरिकको सजाय बर्ष घटाइएको  

यो पनि पढ्नुहोस् यी हुन् युएईमा आयोजित दोस्रो नेपाली म्युजिक भिडियो अवार्डका उपाधी जित्नेहरु


फेसबुकबाट तपाईको प्रतिक्रिया