अरु खबर

दसैंले बढाएको व्यस्तता

जनकपुर, आश्विन १३ - दसैं आगमनसँगै दुर्गा भगवतीका मूर्ति बनाउने कलाकारलाई भ्याइनभ्याइ भएको छ । एउटै समूह चार-चार शक्तिपीठमा मूर्ति बनाइरहेका छन् । यस भेगकै चर्चित माटोका मूर्ति बनाउने शिल्पी जोगी पण्डित जनकपुरको रामानन्द चोक, महोत्तरीको बनौली, बनौटा तथा आफ्नै गाउँ धनुषाको बहुअर्वामा समेत मूर्ति बनाउन व्यस्त छन् । उनलाई छोरा अमरजित पण्डित, मनोज दास तथा सन्तोष ठाकुरले सहयोग गरिरहेका छन् । राम्रो कमाइ

शरणार्थी स्ट्याटसबाट ग्रीनकार्ड प्राप्त गर्नेहरु समस्यामा

रोसन पुरी, काठमाडौं /विजय पौडेल  न्यूयोर्क अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बाध्यकारी प्रावधान अनुरुप सन् २०१५ को नोभेम्बर २४ सम्ममा हरेक नेपालीले हस्तलिखित पासपोर्टको सट्टा मेसिन रिडेबल पासपोर्ट लिइसक्नुपर्ने भएको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)को सदस्य राष्ट्र हो । आईसीएओको सदस्य राष्ट्रको हैसियतले अब सन् २०१५ को नोभेम्बर २४ देखि हातले लेखिएका कुनै पनि नेपाल सरकारद्वा

काँग्रेसलाई गिज्याउँदै नेविसंघ !

श्रीधर पौडेल, काठमाडौं, असोज १०– विधानमा भएको ‘हरेक दुई बर्षमा अधिवेशन हुने’ व्यवस्थालाई व्यवहारमा अभ्यास गरिएको हुन्थ्यो भने विसं २०६६ सालयता नेपाल विद्यार्थी संघले तीनवटा नयाँ अध्यक्ष पाईसकेको हुन्थ्यो । तर, २०६४ साल जेठमा दुई वर्षका लागि प्रदीप पौडेललाई वैधानिक अध्यक्ष चुनेयता नेविसंघले अर्को निर्वाचित अध्यक्ष पाएको छैन । नेविसंघ हाल पनि तदर्थ समितिकै भरमा चलिरहेको छ । २०६९ माघमा ६ महिनाका लागि

कोरियामै बेपत्ता !

काठमाडौं, असोज १०– इन्चोन एसियाडमा खेल्न दक्षिण कोरिया गएका तीनजना नेपाली खेलाडी उतै लुकेका छन् । यसअघि बुधवार अमन पोडे लुकेका थिए भनें विहिवार उसुका थप दुई खेलाडी सोमवीर तामाङ र निराजन आलेमगर पनि लुकेको खवर सार्वजनिक भएको छ ।

यसरी खेलाडी लुक्दा देशकै बेइज्जती हुने गर्दछ । त्यहि कुरालाई मध्यनजर गर्दै खेलाडीलाई विदाई गर्दा नै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कोरिया गएका सवै खेलाडी फर्किन

माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौं असोज १२- एसियाली खेलकुद अन्तर्गत नेपाल क्रिकेटको क्वाटरफाइनलमा पुगेको छ । आइतवार माल्दिभ्सलाई ७ विकेटले हराउँदै नेपालले आशालाई कायमै राखेको छ । यसअघि दक्षिण कोरियाको ईन्चोनमा चलिरहेको सवैजसो खेलमा निराशाजनक प्रदर्शन गरिरहेको अवस्थामा क्रिकेटमा भनें नेपाल बलियो रुपमा अघि बढिरहेको छ । जितसँगै नेपाल समुह बीको विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अव नेपालले असोज १५ गते अफगानिस्तानस

ऋतिका भइन् मिस टिन

काठमाडौं, असोज १०– काठमाडौं जेसिजद्धारा आयोजित ‘मिस टिन नेपाल २०१४’ को उपाधि ऋतिका खरेलले जितेकी छन् । काठमाडौंको आर्मी अफिसर्स् क्लवमा बिहिवार सम्पन्न प्रतियोगिताको १२ औं संस्करण जित्ने क्रममा ऋतिकाले २१ जना प्रतिस्पर्धीलाई पछि पारिन् । विजेता भएसँगै उनले एक स्कुटर सहितको पुरस्कार जितिन् । राजधानीको सेन्ट जेभियर कलेजकी विद्यार्थी ऋतिका यात्रा तथा अध्ययन्मा रुचि राख्छिन् । गीतसंगीत सहितकोे मनोरञ्ज