अरु खबर

युएईमा फेसबुक लाइभ गर्दै आत्महत्या गर्न खोजेपछि ........

युएईमा फेसबुक लाइभ गर्दै आत्महत्या गर्न खोजेपछि ........

रस अल खैमह फेसबुकमा लाईभ गर्दै रसअल खैमहको पहाडमा आत्महत्या गर्न खोज्ने एक जर्मन नागरिकलाई प्रहरीले उद्धार गरेको ति युवा जर्मनले मंगलवार राती आत्महत्याको प्रयास गरेका थिए

भाइले आत्महत्या गर्न लागेको भिडियो फेसबुकमा देखेपछि उनका दाजुले प्रहरीलाई खवर गरेका थिए खवर पाउनासाथ प्रहरी हेलिकप्टर तथा एम्वुलेन्स लिएर त्यहाँ पुगेको थियो प्रहरी पुग्दा ति व्यक्ति चिन्ताजनक अवस्थामा थिए

मुटुको चाल

हर्षिकाको कमव्याक 

हर्षिकाको कमव्याक 

काठमाडौं- हिरोइन हर्षिका श्रेष्ठ अभिनीत एक दर्जन फिल्म रिलिज भए । तर, दुःखका साथ भन्नुपर्छ, कुनै फिल्मले बक्स अफिसमा जादु देखाउन सकेनन् । त्यति मात्र होइन, उनकै अभिनयले पनि तारिफ कहिल्यै पाएन । कामचलाउ हिरोइनको छवि बन्यो । फिल्मबाट उभो लाग्ने नदेखेपछि विवाह बन्धनमा बाँधिइन् । अक्सर हिरोइन ‘रियल लाइफ’मा दुलही बनेपछि फिल्मबाट बिदा लिन्छन् । तर, हर्षिका भने दुई वर्षपछि फेरि फिल्ममा देखिने भएकी छन् ।

दुवईबाट उड्न लागेको ईमिरेट्स एयरलाइन्सको विमानमा सर्प भेटिएपछि

दुवईबाट उड्न लागेको ईमिरेट्स एयरलाइन्सको विमानमा सर्प भेटिएपछि

दुवई, पुष २८ 

युएईको दुवईबाट मस्कटका लागि उड्न तयार रहेको इमिरेट्स एयरलाइनसको एक विमानमा सर्प भेटिएपछि उडान रद्ध भएको छ । उडानका लागि तयार जहाजको सामान राख्ने ठाउँमा सामान राख्ने कामदारहरुले सर्प देखेका थिए । जहाज दुवई अन्तराष्टिय एयरपोर्र्टबाट उड्न तम्तयार थियो । 

यसअघि एरोमेक्सिको कम्पनीको विमानमा पनि सर्प भेटिएको थियो । पहिलो श्रेणीका यात्रु बस्ने ठाउँको माथिपट्टी सर्प भेटिएको र सामान राख्नेक्

दुवईमा प्रेम, नेपालमा मुद्धा

दुवईमा प्रेम, नेपालमा मुद्धा

काठमाडौं, पुष १३ 

दुबईबाट फर्किएकी एकल महिला रमिता (नाम परिवर्तन) सोझै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पुगिन् । उनको समस्या प्रहरीका निम्ति नयाँ त थिएन तर अनौठो भने थियो । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी उनी रणबहादुर खडकासँग नजिकिइन् । उनीहरूबीच प्रेमको मात्रै पलाएन, शारीरिक सम्बन्ध हुँदै आर्थिक लेनदेन पनि हुन थाल्यो । 

नेपाल फर्केकी रमिता प्रहरीमा पुग्नुको कारण भने अनौठो थियो । व

कुकुरलाई मृत्युदण्डको सजाय !

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा कुकुरलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । टोक्ने कुकुरलाई मार्नु कुनै नौलो कुरा थिएन । तर पन्जाबको भाकर क्लोरमा चाहीँ सरकारी आदेशमै कुकुरलाई मृत्युदण्ड दिन थालिएपछि उक्त कुकुरका मालिकले कानूनी लडाइँ सुरु गर्नुपरेको छ ।

एकजना बालकलाई टोकेको अभियोगमा भाकर क्लोरका सहायक कमिसनर राजा सलीमले उक्त कुकुरलाई मृत्युदण्ड दिन आदेश दिएका थिए ।

सरकारी अधिकारीले कुकुरलाई मृत्युदण

युट्युवमा छक्कापञ्जा(फिल्म हेर्नुहोस्)

काठमाडौं, पुष २९- फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर '६क्का पन्जा'लाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ।

फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो। फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई फेसबुकमा स्टाटस हेर्दै नहेर्न तथा सेयर नगर्न अनुरोध गरेका थिए। उनले यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने तयारी भएकाले त्यसैबाट हेर्न पनि आग्रह गरेका थिए।

छोरो कमाउन विदेशमा, बुहारी ससुराको यौन शोषणमा

छोरो कमाउन विदेशमा, बुहारी ससुराको यौन शोषणमा

 

महोत्तरी, पुष १६- छोरो रोजगारीको लागि पञ्जाब गएको समयमा आफ्नै बुहारीलाई यौन शोषण गर्दै आएका ससुरालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ । एकडारा बेलाका ४८ बर्षीय ससुराले २१ बर्षीय बुहारीलाई एक महिनादेखि यौन शोषण गर्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको एसपी नलप्रसाद उपाध्यायले जानकारी दिए ।

‘पीडिता बुहारीले दिएको उजुरीको आधारमा उनका ससुरा पक्राउ परेका हुन्,’ एसपी उपाध्यायले भने, ‘आफ्न

'परदेशमा आइयो परेदशी भइयो मन रुन्छ हैरान'

'परदेशमा आइयो परेदशी भइयो मन रुन्छ हैरान'

युएई, मंसीर १०
नन्दु राईले यूएईको नेपाली समुदायमा भर्सटाइल गायकको रुपमा परिचय बनाएका छन् । लोक, पप तथा आधुनिक गायनमा दक्षता राख्ने भेडेटार धनकुटाका राईको नयाँ गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।  ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान’ आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ जस्ता चलनचल्तीका शब्दले सजिएको प्रतिभाशाली गायक राईकै शब्द, संगीत र स्वर रह

More Articles ...

  1. विविसीको हेराईमा नेपालीले मन नपाउने भारतका ८ कुरा 
  2. आत्महत्याबाट कसरी जोगिने ?
  3. हिन्दी फिल्म 'बारबार देखो' भन्दा नेपाली फिल्म '६क्का पञ्जा'ले तान्यो दर्शक  
  4. अव अरुलाई यस्तो नहोस् 
  5. मधेसी मोर्चाले शहीदको संख्या ६ जना बढायो, सूचीमा भारतीय पनि, साढे ६ सयको उपचार खर्च माग 
  6. अभिनेता श्रीकृष्णको निधन भएको दुई बर्ष, स्वेताले किन सम्झिइनन् उनलाई ? 
  7. लागु औषध सेवन गरेको भन्दै बाँदरलाई देश निकाला !
  8. कसरी गैरकानूनी रुपमा छिर्छन् अमेरिका ? 
  9. विदेशमा हुनुहुन्छ ? यसरी जोगिनुस् डिप्रेसनबाट  
  10. हङकङमा अवशर खोज्दै नेपाली
  11. फेसबुकमा अव ४४ भाषामा लेख्न सकिने 
  12. फेसबुकबाट फसाएर किशोरीलाई बेच्न लैजाने पक्राउ
  13. क्यान्डी क्रसको लतले फसाउला है
  14. विदेशी कामदारको भर नपरः मलेसियन ट्रेड युनियन 
  15. जागिर सुरु गर्नु अघि अर्को परिक्षा दिनुपर्ने