अवसर

अबुधावीमा नेपालीका लागि रोजगारी अवशर 

अबुधावीमा नेपालीका लागि रोजगारी अवशर 

काठमाडौं, असोज १ - अवुधावीमा रहेको एक रेष्टुरेण्टले नेपाली वेटरका लागि विज्ञापन गरेको छ । मासिक तलव बस्न, खान तथा यातायात बाहेक १२ देखि १८ सय दिराम मासिक तोकिएको छ । सो पदका लाििग पुरुषले आवेदन दिन सक्नेछन् । भिजिट भिसामा युएईमा रहेका व्यक्तिले समेत आवेदन दिन सक्नेछन् । 

ईच्छुक व्यक्तिले  This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा ईमेल गर्नुहोल

कतार एयरवेजले माग्यो कर्मचारी

काठमाडौं, भदौ १६- आकर्षक रोजगारीका रुपमा लिने गरिएको कतार एयरवेजमा विज्ञापन खुलेको छ । विभिन्न पदमा सो एयरवेजले कर्मचारी मागेको हो । 

आवेदन दिन चाहनेहरुले यो लिंकमा गएर हेर्न सक्नेछन् । 

http://careers.qatarairways.com/qatarairways/vacancysearch.aspx

जापानमा रोजगारी, १५ दिन भित्र आवेदन दिनुपर्ने 

काठमाडौं, भदौ ३०- जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार अन्तर्गत ३ जनाका लागि रोजगारीको अवशर सहित नाप ईन्टरनेशनलले आवेदन माग गरेको छ । जिट्को अन्तर्गत जापानको टोकियोमा रहेको टोकियो ईन्टरप्राइज ईन्फरमेसन म्यानेजमेण्ट कोअपरेटीभ सोसाइटीमा पेन्टीङका लागि रोजगारी खुलेको हो । सो काम निर्माण क्षेत्रको पेन्टीङको भएको सुचनामा जनाइएको छ । 

दैनिक कार्यसमय ८ घण्टा र मासिक तलव १ लाख १८ हजार भन्दा माथि हुने जना

खाडी वा मलेसियामा दुई बर्ष काम गरि फर्केकालाई रोजगारी अवशर

खाडी वा मलेसियामा दुई बर्ष काम गरि फर्केकालाई रोजगारी अवशर

चारघरे सेवा समाज, रामेछापले चारजना रिटर्नी स्वयंसेवकका लागि आवेदन आव्हान गरेको छ । बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आवेदन दिन सक्नेछन् । छानिएका व्यक्तिले डडुवा, फूलामी, गेलु गाविस र रामेछाप नगरपालिकोको वडा नं ४, ५ र ६ मा काम गर्नुपर्नेछ । 

ईच्छुक व्यक्ति मलेसिया वा खाडीको कुनै मलुकमा गएर २ बर्ष काम गरेर फर्केको हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति २०७२ भदौ २५ गते । ईच्छुक व्यक्तिले यो सुचना हे

दुवईमा बेलुकी पार्ट टाइम रोजगारीको अवशर 

दुवईमा बेलुकी पार्ट टाइम रोजगारीको अवशर 

दुवईमा एक कम्पनीले ग्राफिक डिजाइनिङको कामका लागि विज्ञापन गरेको छ । विज्ञापन सम्वन्धि काम गर्ने बरदुवईमा रहेको कम्पनीका लागि २ बजेदेखि बेलुकी ७ बजेसम्म काम गर्नुपर्नेछ । तलव मासिक १२ सय दिराम हुने जनाइएको छ । एक देखि दुई बर्षको कार्य अनुभव भएको व्यक्तिले प्राथमिकता पाउनेछन् । आवेदकले एडोव ईलेस्ट्रेटर, फोटोसप लगायतका सफ्टवेयर चलाउन जान्नुपर्नेछ । ईच्छुक व्यक्तिले ०५५ २२०६७९० मा फोन गरेर वा This ema

  • 1
  • 2
Prev Next

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं, असोज २७- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...