About-us

सुचना विभाग दर्ता नम्वर ५७/०७३-७४

www.deshparadesh.com नेपालीको सीप, समृद्धि सुरक्षित बैदेशिक रोजगारीमा समर्पित डिजिटल पत्रिका हो  यसमा रोजगारीका लागि आवश्यक पर्ने सीप, त्यस्तो सीप सिक्ने स्थानहरु तथा सीप सिकेपछि प्राप्त हुने अवशरका बारेमा जानकारी समेटिने गर्दछ

सीपले दिएको समृद्धिको खोजिमेली गर्दै सीप सिक्न झक्झक्याइ रहनु हाम्रो उद्धेश्य हो यसैगरी बैदेशिक रोजगारीका नाममा भइरहेका बेथिति विसंगतिलाई उजागर गरी यसलाई सुरक्षित मर्यादित पार्न हामी प्रयत्नरत छौं

deshparadesh.com को सञ्चालक संस्था DREAM Multimedia हो हामी हाम्रा पाठकसँग महत्वपूर्ण सल्लाह, सुझाव सदैव अपेक्षा गर्दछौं

deshparadesh.com का लागि

सञ्चालक

ड्रिम मल्टिमिडिया एण्ड रिसर्च सेण्टर प्राली, काठमाडौं

सम्पादक
सुनिल न्यौपाने
ईमेलः This email address is being protected from spambots. You need JavaScript enabled to view it.

फोनः ०१-५०१०५८२ 

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया