मर्यादित आप्रवासनः महिला श्रमिकको भूमिका

रञ्जना लम्साल-

बैदेशिक रोजगार, नेपालमा पछिल्ला केहि बर्षयताको रोजगारीको एउटा मुख्य क्षेत्र हो संस्थागत व्यक्तिगत दुवै जोेड्ने हो भनें झण्डै १३ सय युवा श्रम स्वीकृति लिएर दैनिक रुपमा रोजगारीका लागि खाडी मुलुकहरु। मलेसिया अन्य मुलुकमा जाने गरेका छन् यद्यपी विगत  केहि महिनायता मलेसिया जान बन्देज जस्तै

खाडी मुलुक मलेसियामा रोजगारीका लागि जानेमा पुरुषको संख्या ठूलो तर महिलाको संख्या पनि बेरोजगारी, पारिवारिक समस्या, आत्मनिर्भरताको खोजी नेपालमा रोजगारीको अवसर नहुनाले पनि बैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको हो

न्यून शैक्षिक अवस्थाका महिला घरेलु कामदारका रुपमा विभिन्न देशमा काम गरिरहेका छन् उनीहरुले गन्तब्य देशमा बिभिन्न किसिमका समस्याहरु पनि व्यहोरिरहेका छन् अझ भारतीय बाटो हुँदै बैदेशिक रोजगारीमा जाने महिला बढी मात्रामा समस्यामा पर्ने गरेको देखिन्छ यसरी गएकाहरुको तथ्याँक कतै नहुने गरेका कारण तथा गन्तव्य मुलुकमा पीडितको उद्धार संयन्त्रसम्म पहुँच नहुनाले उनीहरुको समस्या पर्दाभित्रै   

बैदेशिक रोजगार कुनै नेपाली परिवारको गुजाराको माध्यम मात्र होइन, मुलुकको आर्थिक गतिशिलताको कडी पनि हो मुलुक भित्रिने विप्रेषण(रेमिट्यान्स)को हिस्सामा नेपाली महिलाको पनि योगदान उत्तिकैै बैदेशिक रोजगारीमा स्वयं गएर कमाएर रकम पठाउने महिला हुन् वा श्रीमान बैदेशिक रोजगारमा गएपछि घरपरिवार सञ्चालनमा एकल जिम्मेवारी लिएर होस नेपाली महिलाले उल्लेख्य योगदान गरेका छन् त्यसैले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन महिला कामदारले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन

बैदेशिक रोजगारका लागि परिवारको पुरुष सदस्य बाहिरिएपछि घर परिवारको कामको सम्पुर्ण वोझ महिला एक्लैको काँधमा आउँछ श्रीमान बिदेश हिंडेपछि श्रीमतीमा लाग्ने लान्छना पनि चर्को त्यसका बाबजुत श्रीमान बिदेश हिंडेपछि घर ब्यवहार, परिवारको जिम्मेवारी, बालबच्चाको लालनपालन, शिक्षा स्वास्थ्य लगायतमा सम्पुर्ण जिम्मेवारी महिलाले कुशलतापूर्वक निभाएकै कारण पुरुष सदस्यहरु बाहिर रहेर आर्थिक उपार्जन गर्न सक्षम छन्

अर्कोतर्फ बैदेशिक रोजगारीमा गएर कमाएर पठाउने महिलाको योगदान पनि उत्तिकै तर ति महिलाप्रति हेर्ने दृष्टिकोण भनें अझै पनि सकारात्मक बन्न सकिरहेको छैन उनीहरुले गरिरहेको काम, उनीहरुले घरमा मात्र होईन परिवारमा पुर्याएको योगदानलाई गौण रुपमा हेर्ने गरिएको

आफ्ना ईच्छा चाहना मारेर परिवार पाल्न जीवनस्तर राम्रो बनाउन श्रीमानलाई बिदेश पठाएका महिलाको होस् वा पुरुष वरावर खाडीका मुलुक मलेसियामा पसिना बगाउने महिलाको जीवन रक्षा सुरक्षाको अवस्था होस (सरकारले महिलाको सुरक्षाको लागि भन्दै घरेलु कामका लागि श्रम स्वीकृती बन्द गरिएको अवस्था बाहेक ) यसमा आवश्यक गाम्भीर्यता कतैबाट पनि अझै देखिएको छैन

महिलाको सुरक्षाको लागि उनीहरुको जीवनस्तर उकास्न बिभिन्न तवरका कानून बनिरहेका छन् तर त्यसको कार्यान्वयनको अवस्था प्रायः शुन्य वैदेशिक रोजगारीका नाममा बेचविखनमा परेका मुद्धा होस वा रोजगारीमा गएर शारिरीक, मानशिक तथा यौन हिंसामा परेका महिलालाई दिने न्याय पुनस्र्थापनाका कुरामा सरकारको ध्यान जान सकिरहेको छैन जसका कारण बैदेशिक रोजगारीमा गएर शारीरिक तथा मानसिक हिंसामा परेर फर्किएका महिलाहरुले जीवन जीउने आधार क्षिर्ण वन्दै गएको अवस्था

आज अन्तराष्ट्रिय आप्रवाशन दिवस माइग्रेसन विथ डिग्नीटी(आत्मसम्मान सहितको बैदेशिक रोजगार) नाराका साथ यो दिवस मनाईरहँदा बैदेशिक रोजगारले महिलामा पारेको प्रभावका बारेमा तथा उनीहरुको हक अधिकारका बारेमा पर्याप्त छलफल हुन जरुरी बैदेशिक रोजगारीकै कारणले महिलाहरुले भोग्नु पर्ने समस्या महिलाको सहयोगले नेपालमा भित्रिरहेको रेमिटान्सका बिषयमा हामी पनि अब छलफलमा जुट्ने की ? 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...