युरोपका पछिल्ला नेपाली पाहुना: फेरिएको परिचय

युरोपका पछिल्ला नेपाली पाहुना: फेरिएको परिचय

सन्तोष न्यौपाने-

अहिले नेपाली नपुगेको देश कुन होला ? अनुमान गर्न पक्कै सजिलो छैन किनकी अहिले नेपाली नपुगेको देश सायदै कम होला पछिल्लो केहि बर्षयता अवसरको खोजिमा भौंतारिने नेपालीको संख्या बढ्दै जाँदा खाडी मुलुक देखि अमेरिका, यूरोप अफ्रिकी मुलुकहरुमा समेत ठूलो संख्यामा नेपाली पुगिसकेका छन्  

सन् ९० को दशक देखि यूरोपका मुलुकहरुमा नेपाली सिमित मात्रामा छिर्न थालेका थिए यो क्रम क्रमिक रुपमा

श्रम समझदारी: कति ऐतिहासिक, कति चुनौतिपूर्ण ?

श्रम समझदारी: कति ऐतिहासिक, कति चुनौतिपूर्ण ?

अनील कार्की-

लामो प्रयत्नपछि अन्ततः सोमवार नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भयो । सम्भवतः सन् २००० देखी नै आफ्ना नागरिकलार्इ बिनाकुनै सम्झौता मलेसियाको श्रम बजारमा कामदारका रूपमा पठाउँदै आएको नेपाल सरकार माथी मलेसियासँग श्रम सम्झौता वा समझदारी गर्न बढ्दो दवाव र आवश्यकता दुवै थियो । नेपाली श्रमिकलार्इ बिना कुनै सम्झौता भेडाबाख्रा झैं मलेसिया निर्यात गरिरहेको आरोप खासगरी श्रमिक हकहितको प

विदेशबाट फर्केकाहरुलाई दिने ऋणको व्यवस्थामा सुधार्नुपर्ने कुरा

विदेशबाट फर्केकाहरुलाई दिने ऋणको व्यवस्थामा सुधार्नुपर्ने कुरा

अर्जुन काफ्ले-

स्वदेशमा नै नेपाली युवालाई रोजगारीका अवसर बृद्धि गर्न वर्तमान सरकारले केहि कार्यक्रमहरु अगाडी सारेको छ । यसका लागि गएको भदौ २१ गते नेपाल सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदान सम्वन्धित एकिकृत कार्यविधि, २०७५ पारीत गर्यो । सो कार्यविधिले शिक्षित बेरोजगारलाई रोजगारी सिर्जना गर्ने देखि बैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमा नै रोजगारीमा जुट्ने वातावरण निर्माण गर्न खोजेको देखिन्छ

मलेसियामा नेपालीका लागि रोजगारीः अव के ?

मलेसियामा नेपालीका लागि रोजगारीः अव के ?

सुनिल न्यौपाने-

लामो प्रतिक्षापछि अन्ततः नेपाल र मलेसियाबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ । श्रम समझदारीका सार्वजनिक गरिएका विषयबस्तुले यो नेपाली श्रमिकका पक्षमा बढी देखिन्छ । हिजोका दिनमा भिषा शुल्क र हवाई टिकटका नाममा होस् वा भिएलएन र माइग्रामका नाममा ठूलो रकम खर्चिन बाध्य नेपाली श्रमिकले अव उप्रान्त त्यसका लागि कुनै रकम तिर्नुपर्ने छैन भनेर गन्तव्य मुलुकसमेत सहमतिमा आएर हस्ताक्षर हुनु नेपालक

यसो भएमा मात्र मलेसियासँगको श्रम समझदारी नेपाली श्रमिकलाई फाइदाजनक

यसो भएमा मात्र मलेसियासँगको श्रम समझदारी नेपाली श्रमिकलाई फाइदाजनक

अर्जुन काफ्ले-

मलेसियाको रोजगारी भन्ने वित्तिकै धेरैले झट्ट उद्योग, कलकारखानामा श्रमिक हुन वा सेक्यूरीटी गार्डको काम गर्न जाने नेपालीलाई सम्झिन सक्छन् । तर नेपाली श्रमिक भन्दा पनि पहिला सेनाका रुपमा नेपाली त्यहाँ पुगेको इतिहास छ । मलायामा पुगेका ति कतिपय नेपाली उतै घरवार बसाएर गुर्खाजका नामले चिनिएका छन् । पछि मलेसियाको निर्माण कार्यमा र अन्य क्षेत्रमा अवैधानिक रुपमा भएपनि नेपालीहरु पुगेका हुन् ।

आर्जन गरेको ज्ञान र सीपलाई  मुलुकको समृद्धिका लागि प्रयोग गरौ

आर्जन गरेको ज्ञान र सीपलाई  मुलुकको समृद्धिका लागि प्रयोग गरौ

उपेन्द्र महतो-

साढे एक दशक पहिलेसम्म विदेशमा बस्ने हामी नेपालीहरु नेपाल र नेपालका लागि केही गर्नुपर्छ भनेर व्यक्तिगत रुपमा अलग अलग बसी चिन्तनमनन गथ्र्यौं । तर, त्यस्ता कुनै पनि प्रयत्न गैरआवासीय नेपालीहरुलाई जोड्ने कडी हुन सकेनन् । त्यसैले एउटा सामूहिक या संस्थागत अभियानको आवश्यकत्ता खड्किरह्यो ।

विदेशमा बसेर हामी जे जस्तो पौरख गरिरहेका छौं या दुःख पाइरहेका छौं, अब पनि देशलाई अगाडि बढाइएन या सम

प्रवासमा नेपाली राजनीति र त्यसले निम्त्याएका समस्या

प्रवासमा नेपाली राजनीति र त्यसले निम्त्याएका समस्या

सन्तोष न्यौपाने-

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति, बेल्जियम हाल दुई चिरामा विभाजित छ । सीता सापकोटाको अध्यक्षतामा रहेको कार्यसमितिको कार्यकाल ६ महिना बाँकी हुँदै महामन्त्री सुभाष गुरुङले समिति फुटाएर अर्को समिति गठन गरे । अहिले यि दुई बीचको राजनीतिक खिचातानीले बेल्जियममा नेपाली काँग्रेस निकटको राजनीति तताएको छ ।

एकवर्ष अघि एनआरएन, बेल्जियमको निर्वाचनमा लोक दाहालले चुनाव जिते । उनको प

हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी  

हो, रोकिनै पर्दछ भिजिट भिसाको नाममा हुने मानव तस्करी  

नेपालका लागि युएईका राजदूत सईद हमदम अल नाक्वीले गतहप्ता श्रममन्त्री गोकर्ण बिष्टसँग शिष्टाचार भेट गरे । मन्त्री बिष्टले नेपालीहरु पर्यटक भिसामा गएर काम खोज्ने कार्यलाई निरुत्साहित गर्न राजदूतलाई आग्रह पनि गरे ।

भेटमा मन्त्री विष्टले युएईमा कार्यरत नेपालीका लागि २४ घण्टे विमा, करार बमोजिम नै न्यूनतम तलव र अरु सुविधा सुनिश्चित गर्न समेत आग्रह गरे । यसैगरी निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...