युएईमा नेपाली संघ संस्था र आवश्यकता

लक्ष्मण खनाल, युएई,

नेपालीहरुलाई बैदेशिक रोजगारीका लागि एक राम्रो गन्तव्य मानिएको देश हो संयुक्त अरब इमिरेट्स(युएई) । सन १९७७ मा नेपाल र युएई विचमा दौत्य सम्बन्ध भए पश्चात यहाँ नेपाली कामदार को लागि रोजगारको बाटो खुलेको हो । सन् १९८४ मा नेपाल बायु सेवा निगम (तत्कालीन शाही नेपाल बायु सेवा निगम) ले युएईमा ट्रान्जिट पाएको थियो । साथ साथै युएई मा विकासले गति लिन थाले पछि दिनानुदिन नेपाली हरुको संख्या

कतारमा सुखद यात्राको दुखद अन्त्य

अंग्रेजी महिनाको फेब्रुअरी मसान्त मास । कतारमा शुक्रवारे छुट्टी मनाउने पूर्वनियोजित योजनाअनुरुप शुक्रवार आउनु अघि नै रात्रिकालिन १० बजे तिर नयाँ नम्वरको सेलफोनबाट ताराम्तार घण्टी बजिरह्यो । “हेलो तँ मान्छे बोलेको होस् नि होइन ?” अनौठो अपरिचित आवाज निकालेर प्रश्न गर्दै थियो कोहि मलाई । निसंकोच यस्तो भाउँतो प्रश्न गर्ने पक्कै पनि टाढाको मान्छे होइन भन्ने अन्दाज त मैले गरिसकेको थिएँ । तर यहि हो भनेर

नत्र सयपत्रीको मन रुन्छ, मखमलीको आँसु चुहिन्छ

प्रिय बहिनी, नेपालका हरेक एफ एम रेडियो तथा स्थानीय टेलिभिजन च्यानलहरुका पृष्ठभूमिमा मालश्रीको धुन गुञ्जिरहेको बेला म पनि त्यसको अलिकति झल्कना मेटाउन दशैँ तिहारको शुभकामना लेख्न बसेको छु । पोहोर झैँ तिमीले त्यहाँ थुप्रै शुभकामना बटुलिसकेको हुनुपर्दछ ।

म तिमीलाई दशैँ तिहार बिशेष सम्झिएर अञ्जुलीभरिको शुभकामना पठाईरहेको छु । मलाई लाग्छ, तिमीलाई पनि नेपालमा दशैँ तिहारको उमंगले छोइसकेको हुनु पर्दछ ।

अरवी भएकी नेपाली महिलालाई भेट्दा

मेघराज सापकोटा, यूएई कुनै गन्तब्य थिएन । गन्तब्य बिनाको यात्रा उद्देस्यहीन नै हुन्छ । हप्ताभरीको थकानलाई मेटाउन उनी कतै  ‘लङग ड्राइभ’ मा जान चाहन्थे । कहाँ जाने थाहा थिएन । त्यस्तै बेलुकीको ८ बजेको हुँदो हो हामी यस्तै गन्तब्यबिहिन यात्राको लागि हिँडेका थियौँ ।

रस अल खेइमाको नखीलबाट हामी दुबइ तिर लाग्यौ । १५  किमी अगाडि केएफसी भन्ने सुपरिचित ठाउँ छ । पहिले यो ठाउँ रस अल खेइमाको सबै भन्दा बढी ट्राफि

“सायद मेरो कर्ममै दुःख लेख्या रै’छ”

आखिर दुःख भोग्नेलाई जहाँ पुगेपनि त्यसको खाँचो हुन्न । म पनि त कहाँ भाग्यमानी रै'छु र ? धन कमाउन आएको म तनाव कमाएर बाँचेको छु । सायद देउता पनि हामीजस्ताका लागि त बैरी नै हुन्छन् क्यारे ?

मेरो घर पूर्वी नेपालमा पर्ने संखुवासभा जिल्लाको मादि हो । दुई पटक गरेर मैले मलेसियामा ५ बर्ष बिताएँ । घरको आर्थिक कारण नै पहिलो हो म विदेशीनुको आर्थिक रुपमा कमजोर भएपछि र आम्दानीको श्रोत भरपर्दो नभएपछि के नै गर्न

प्रवासी श्रमः समस्या समाधानको प्रारम्भिक पाइला

विन्दा पाण्डे, काठमाडौं । प्रवासको श्रम नेपालीको नियति र संस्कार नै बनिसकेको छ । सन् १८१६ मा नालापानीको युद्धमा साम्राज्यवादी अंगे्रजसँग वीरतापूर्वक लडेर पनि हार खेप्नु परेको पीडा साच्चै राष्ट्रवादी नेपालीले सहन गर्न सकेनन् ।

जसका कारण अंग्रेजसँग वदला लिने नाममा बलभद्र कुँवर विदेशी सेनामा गएर पनि अंग्रेज विरुद्धको लडाईं लडे । तर, विडम्वना तत्काल उनको मनमा लागेको चोट निको हुन सकेन । उनको उतै मृत्य
  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...