आमा भन्छिन् : विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो 

खोटाङ विहानीको समय उमेरले झण्डै ७५ टेकेकी आइसरा राई विहानको घरधन्दा गर्दैछिन् बुढाले छोडेको दशक हुनै लाग्यो बुढा बितेपछि आइसराको जिन्दगी एक्लो जस्तै भएको हुन चारछोरा, एक छोरी हुन् उनका तर उनी अहिले घरमा एक्लै बस्छिन्

उनका साईला छोरा ऋषिधन कमाउन मलेसिया गएका हुन् माईलो छोरो कुवेतमा छन् नेपालमा कमाईको ईलम नपक्रेको साईंलो भाईलाई उनैले खर्च हालेर मलेसिया पठाएका हुन् गरिखाला, राम्रो होला भनेर पठाएका साईंला ऋषिधन मलेसियामै झण्डै , बर्षदेखि बेखवर छन् छोराको फोन आउला भन्ने आशमै दिन वित्ने गरेको आमा आइसराको

उनी भन्छिन्ः आज पो फोन गर्ला की ? चिठ्ठी पो पठाउँछ की भन्ने लाग्छ, अहँ गर्दैन खै, बा मर्यो, बा ज्यूँदै ? थाहा छैन आश मात्रै अव के गर्नु ?

विहे नगरी मलेसिया गएको साईलो छोरो किन यसरी बेखवर भयो भन्ने आमाको मनले खुट्याउन सकेको छैन तर छोरो यसरी बेपत्ता भएपछि उनले धामीलाई पनि देखाउन तर कुरा उति आशलाग्दा छैनन् उनका अनुसार धामीले राम्रो छैन, उज्यालो छैन भन्छ शत्रुको हातमा पर्यो भन्छ यसले बृद्धाको मनमा छोरो फर्केर आउला नआउला दोमन नै   

मलेसियामा किरण भनेर समेत चिनिने गरेका ऋषिधन लामो समययता बेखवर छन् उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएको की ? भनें मलेसियामा देश परदेशका सहकर्मी सुदिप निउरेको सम्पर्क नम्वर ०१ ६७ १० ५२ ३० मा खवर गरिदिनुहोला यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, खोटाङको फोन नम्वर ०३६ ४२० ५२७ मा पनि जानकारी गराउन सक्नुहुन्छ

भिडियो हेर्नुहोस् 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...