घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

सुनिल न्यौपाने,

दिक्तेल बजारका बेदनाथ आचार्य मलेसियामा हराइरहेका छन् झण्डै १३ बर्ष अघि मलेसिया गएका उनी झण्डै चार बर्षयता परिवारसँग सम्पर्कमा छैनन उनकी आमा अम्विका आचार्यलाई भेट्न हामी उनको घर पुगेका थियौं वेदनाथका बारेमा आमा अम्विका आचार्यले दिएको जानकारीः

मेरो छोरो २०६२ सालमा मलेसिया गएको हो गएको दुई महिनापछि सम्पर्क भयो त्यसपछि उसले महिनैपिच्छे सम्पर्क गरिरहन्थ्यो त्यस्तै ५/ बर्षपछि उसले कम्पनी फेरें भन्यो कम्पनी छोडेपछि मैले किन यसरी छोडिस् भनें त्यसपछि पनि बर्र्षसम्म सम्पर्कमा थियो त्यसपछि घर आउँछु, नागरिकता पठाइदिनु भन्यो मैले यहाँबाट नागरिकता पठाइदिएँ उसले आउँछु, घर फर्किन काजग बनाउन नागरिकता चाहिएको हो भन्थ्यो त्यो नागरिकता पाएँ भन्यो त्यति हो, त्यसपछि सम्पर्क विहिन अहिले चार बर्षभयो कहाँ , के हामीले पत्ता लगाउन सकेका छैनौं यो मंसिरदेखि तीनबर्ष पुरा भएर चार बर्ष लाग्यो त्यसले सम्पर्क गर्न छोडेको के भयो, किन यस्तो गर्यो त्यो केहि थाहा हुन सकेन

मान्छेले भन्छन्, देखेर जानेर आएका कोहि छैनन्, उहिं विहे गरेर बसेका हुन्छन् अरे, आउन दिंदैनन् अरे भन्छन् अव कहाँसम्म सत्य हो आफूले देखेको, जानेको छैन त्यहि  भएर बसेको अव अन्तै देश गएको मारेका छन् के थाहा हामीलाई

मेरो छोरो जसरी भएपनि आइदियोस् मैले एकचोटी देख्न पाउँ छोरोलाई यत्रो बर्ष भइसक्यो मैले देख्न पनि नपाएको मलाई साह्रै माया गथ्र्यो मेरो छोरो फोनमा कुरा गर्दा पनि मेरो छोरोले मलाई धेरै माया गरेर कुरा गथ्र्यो अव अहिले यत्रो बर्ष नआउँदा चित्त दुख्छ तर के गर्नु रुँदै हिंड्नु हुँदैन जहाँ जति नी आफूलाई, आफ्नो छोरो हराउँदा सारा दुनियाँमा कति मरेका छन्, मारेका छन आइदियोस् मेरो छोरो घरमा आइदियोस् भेट गर्न आओस् विहे गरेर बसेको रहेछ भनें पनि एकपटक आओस् ल्याउन मिल्छ भनेर लिएर आओस्, फेरी जाओस् हामी के भन्छौं <

तपाईले यदि वेदनाथ आचार्यलार्ई देख्नुभएको भनें उनकी आमा अम्विका आचार्यलाई ९७४३० ३३ ३६ मा खवर गरिदिनुहोला यसैगरी मलेसियामा देशपरदेशका सहकर्मी सुदीप निउरेको सम्पर्क नम्वर ०१ ६७ १० ५२ ३० मा खवर गरिदिन सक्नुहुन्छ तपाईले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, खोटाङको टेलिफोन नम्वर ०३६ ४२० ५२७  मा पनि खवर गरिदिन सक्नुहुन्छ

भिडियो हेर्नुहोस्


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...