विदेशमा वेपत्ता हुँदाको पीडाः ऋण त थियो नै त्यसमाथि पीर पनि थपियो

रञ्जना लम्साल, नवलपरासी-

श्रीमानले आउँछु भनेको वर्ष भैसक्यो, अझै आउनु भएन, तपाईहरुले हराएको मानिसलाई पनि खोजीदिनुहुन्छ रे लौ मेरो श्रीमानलाई पनि खोजीदिनु पर्यो सूचना केन्द्र कावासोतीमा आइपुगेकी कावासोती नगरपालिका नवलपरासीकी फममायाले भनिन् जना छोराछोरीलाई छोडेर बर्ष अघि मलेशिया गएका मेरा श्रीमान अझै फर्किएका छैनन्

मलेसियाबाट घर फर्केलान् भनेका श्रीमानले फोन गर्न छोडेपछि फममायालार्ई ऋण थियो नै त्यसमाथि पीर पनि थपिएको वर्ष अगाडी मलेशिया गएका गंगा सिं बिक घर फर्किएनन् उनले फोन गर्न छोडेको पनि दुई बर्ष भएको

पहिले फोनमा कुरा हुँदा फममायाका श्रीमानले, ‘कमाई छैन पैसा पठाउन सक्दीन भन्थे 'कमाई नभए घर फर्किनुस भन्दा कमाएर आउँछु' भन्ने गरेका उनी एकाएक सम्पर्क बिहिन भए यसरी श्रीमान् मलेसियामा बेखवर भएपछि छोराछोरीको जिम्मेवारी फममायाको एक्लो काँधमा आइपरेको

पहिले फोनमा कुरा हुँदा पनि गंगा सिं  / महिनामा एकपटक फोन गर्थे उनले गरेको फोन नम्वरमा नेपालबाट फोन गर्दा सम्पर्क हुँदैनथ्यो । २०७२ साल बैशाख महिनामा ऋण तिर्न भन्दै ६५ हजार पैसा घरमा पठाएको अरु पैसा पनि छिट्टै पठाउने भन्दै अन्तिम पटक फोन गरेका गंगाले त्यसपछि दुई बर्ष बितिसक्दा पनि अर्को पटक फोन गरेका छैनन अन्तिम पटकको कुराकानीमा 'अव घर आउँछु होला' भनेका गंगा घर आए सम्पर्कमा नै छन् जना छोराछोरी हुर्काउने बढाउने पढाउने खर्च ज्याला मजदुरी गरी जुटाइरहेकी फममायाले खर्च अभावकै कारण एसएलसी सकेपछि कुनै पनि सन्तानलाई पढाउन सकिनन्

तीनजना छोराछोरीले एसएलसी पास गरेपछि पढाई छोडे दुईजना कक्षामा पढ्छन् अहिले दुईजनाको विद्यालय तहकै पढाई सक्न उहाँलाई हम्मे-हम्मे परेको खर्च बढ्दै गएको , कमाउन कुनै छोराछोरीले थालेका छैनन त्यसैले पढाउन समस्या परेको हो फममाया भन्छिन् "मैले एक्लै मेलापात गरेको कमाईले खान धौ-धौ पर्छ उनीहरुको पढाई खर्च कसरी चलाउँ ।"

सम्पतीको नाममा कठ्ठा जग्गा त्यो जग्गामा कमाएर केहि पुग्दैन त्यसैले जनाको परिवारको लाउनेखाने जोहो गर्न मुस्किल पर्छं श्रीमान् स्वदेश फर्किदिए दुईजना मिलेर केहि काम गर्न पाए गुजारा चलाउन सजिलो हुन्थ्यो भन्ने अपेक्षा फममायाको

श्रीमान सम्पर्क बिहिन भएपछि खोज्न सक्दो प्रयास गरिन् उनले "नेपालको कुनै ठाउँ भए आफै गएर हिड्नुस घर भन्थे तर परदेशको ठाउँ के गरुँ <" उनी भन्छिन् "गाउँबाट गएका अरुलाई खोजिदेउ है भन्छु तर उहाँ घर फर्किनु भएको छैन ।"

पछिल्लो समय उनी कहाँ छन् भन्ने केहि पत्तो छैन छोराछोरीले पनि सधैं हाम्रो बाबा किन नफर्केको होला भनेर सोधि खोजि गर्न थालेपछि फममायाको मन अझ कुँढिएको "छोराछोरीले कमाउन विस्तारै आफूहरुले नै सक्ने भन्दै बाबा फर्किदिए हुन्थ्यो भन्छन्, तर खै यो सन्देश कसरी उहाँसम्म पुर्याउने <"" सुचना केन्द्रमा श्रीमान् खोजिदिन निवेदन बोकेर आएकी उनले भनिन् "तपाईहरुले हराएको मान्छे नी खोजिदिनुहुन्छ रे, मेरो श्रीमान्लाई जसरी पनि पत्ता लगाईदिनुस् है "

यो पनि पढ्नुहोस्

आमा भन्छिन्M विदेश गएको छोरो ज्यूँदै की खवर पाए हुन्थ्यो


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

परदेशमा

नेपालीले कुटेर नेपालीलाई गम्भीर घाइते बनाए, आक्रमण गर्ने दुईजना पक्राउ

नेपालीले कुटेर नेपालीलाई गम्भीर घाइते बनाए, आक्रमण गर्ने दुईजना पक्राउ

काठमाडौं, चैत्र ८- मलेसियामा दुईजना आफ्नै सहकर्मीले आक्रमण गरेर एक नेपालीलाई गम्भीर घाइते बनाएका छन् । उनको टाउको र शरिरमा ठूलो चोट लागेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । उत्तरी...

Read more