कुवेत हुँदै साउदी जान्छु भनेकी कमला बर्षौंदेखि बेपत्ता

रञ्जना लम्साल, कावासोती, फागुन ९-

कमला सुनार रोजगारीका लागि घरबाट हिंडेको बर्ष भयो उनलाई कृष्ण बिश्वकर्माले रोजगारीका लागि कुवेत पठाएका हुन् बिदेश गएको बर्षसम्म पैसा पनि पठाईन कमलाले यसबीचमा उनले घरमा पटकपटक गरेर साढे लाख जति पैसा पठाएको उनका श्रीमान बिष्णु बहादुर सुनार बताउँछन्

बिदेश गएको साढे बर्ष पछि कमलाले फोन गरेर कुवेतबाट साउदी जाँदै छु, अब दुईचार महिना फोन नलाग्न पनि सक्छ, नआत्तिनु भन्दै कमलाले फोन गरेकी थिईन तर त्यो दुईचार महिना लम्विंदै साढे दुई बर्ष वितिसक्यो तर उनको फोन आएको छैन

कमलाका जना छोराछोरी छन् छोरीको बिहे भयो छोरा पनि १९ बर्ष भए तर आमाको अत्तोपत्तो छैन छोराछोरीले आमा खोज्न जाउँ भन्न थालेपछि आफु श्रीमती खोज्न हिंडेको बिष्णु बताउँछन्

आमा खोजीदिन भन्दै सुचना केन्द्र, कावासोतीमा निवेदन दिन आएकी छोरी बिनिता सुनारलाई आफूहरुलाई धेरै माया गर्ने आमाले किन बिर्सेकी होलीन भन्ने लाग्छ बिदेशबाट फोन गर्दा अटेजी भरि कपडा सुनको सिक्री किनेर ल्याईदिन्छु भन्ने आमाले एकाएक फोन गर्न छोडेको उनी बताउँछन् ि। उनलाई आमा मरिन् भन्ने पनि लाग्दैन तर किन उनले विर्सिईन् भन्ने अन्दाज गर्न आफूले नसकेको उनको भनाई

आमाको खोजिमा सहयोग माग्दै आएकी उनले आँखाभरी आँशु पार्दै भनिनः आमाको यादले दिनरात सताउँछ आमा घरमा नहुँदा सम्पूर्ण घरासयी काम गर्नुपरेका कारण आफूले पढ्न नपाएको उनी बताउँछिन् बाबु दाजु मात्र भएका कारण हाल पनि विनिता माइतीमा नै बसिरहेकी छन्

कमलाको छोराको नाम बिनोद हो ११ कक्षासम्म पढेको बिनोदले पढाईलाई निरन्तरता दिन सकेनन् उनी गाडीमा खलासीको काम गर्छन् कमलाका श्रीमान बिष्णु भन्छन् बरु गाडीमा सुत्छ तर घर आईज भन्दा आमाको याद आएर घर आउन मन लाग्दैन भन्छ

बुढेसकालको सहारा भनेको श्रीमानको श्रीमती श्रीमतीको श्रीमान हो तर बुढेसकालको साथी आफ्नी श्रीमतीको अत्तोपत्तो नहुँदा विष्णुलाई चिन्ताले सताईरहेको पराई मुलुकमा कुनै समस्यामा परेर श्रीमतिले फोन गरिनन् की भन्ने लाग्छ उनलाई

चितवन निवासी कृष्ण बिकले कमलालाई काठमाडौको माउन्टेन ग्रुप नामक मेनपावर कम्पनीबाट कुवेत पठाएको बताएपनि माउन्टेन ग्रुपका प्रतिक्षा लामाले आफुहरुले कुवेतमा महिला पठाउने काम नगरेको बताएकी छन्

तपाईले कमलालाई कहिं देख्नु भएको वा उनका बारेमा कुनै जानकारी भएमा परिवारलाई ९८०४४२१५२८ नम्वरमा फोन गरिदिनुहोला यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र कावासोतीको फोन नम्वर ०७८ ५४०३११ मा पनि फोन गरिदिनु सक्नुहुन्छ । 

यो पनि पढ्नुहोस् दलाल, घुस र बन्धनमा परेका युएईका कामदार


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...