विदेश गएका श्रीमान् पर्खेर वितेका ९ बर्ष ....... 

रञ्जना लम्साल, कावासोती, चैत्र २५-

सिउँदोमा सिन्दुर, घाँटीमा पोते हातमा चुरा अर्थात सौभाग्यको प्रतिक साथमा वर्षे छोरीको मुख हेर्दै श्रीमान आउने प्रतिक्षामा बर्ष बितिसक्यो देउनी कुमारी खण्डलुकको २७ बर्ष काटेकी देउनीले संर्घषका धेरै उतारचढाव पार गरि सकिन जिन्दगीले धेरै सिकायो ननिदाएको रात नखाएको दिनको के हिसाब भयो ? दयाले दिएको एक मुठ्ठी चामल पानीमा भिजाएर खाएको सम्झना गर्दा उनको मुटु चसक्क हुन्छ, आँखा रसाउँछन्

निस्ती गाउँपालिका बस्ने तारा बहादुर खण्डलुक रोजगारीका लागि मलेशिया गएको बर्ष पुरा भयो महिनाको गर्भमा रहेकी छोरी बर्ष पुरा भईन् बाबा कस्ता छन् आमा, काला छन् की गोरा भनेर छोरीले सोध्दा उनी भक्कानिएर रुन्छिन् बाबाको मुखै नदेखेकी छोरीले सबैका बाबा आउँदा मेरा किन आउँदैनन् भनेर बारम्बार सोधिरहन्छीन् तर त्यसको उत्तर छैन देउनीसँग

बिदेश गएको २६ महिनासम्म सम्पर्कमा रहेर एकाएक तारा बहादुर सम्पर्कमा कम आउन थाले उताबाट फोन आउन छोडेपछि देउनीले यताबाट धेरैपटक सम्पर्क गर्ने प्रयास गरिन् तर फोनमा पनि उनी बोल्न छोडे एकपटक फोनमा आमा छोरी झुण्डीएर वा बिष पिएर मरेपनि हुन्छ भनेर रुखो कुरा गरेका उनी त्यसपछि सम्पर्कमा छैनन  

देउनीलाई प्रत्येक पिडाको हिसाब किताब हुनुपर्छ भन्ने लाग्छ तर नेपाल आएर श्रीमानले घरबाट निस्की भने परिवारका अरु सदस्यले पनि घरमा नबस् भनेपछि काखकी छोरी लिएर बेलुकी बजे निस्कीएकी देउनीलाई सम्बन्ध तोड्न परेपनि श्रीमान् नेपाल आएपछि तोड्न मन

देउनीले खेतीकिसानी गरेर आफ्नो छोरीको लालनपालन गरिरहेकी छन् आफू जस्तोसुकै दुःख सहन तयार भएपनि छोरीको भविष्य विनाकारण अनिश्चित बनाउने कुराले देउनीलाई राती निदाउन दिंदैन

घर सल्लाहामा लाख १० हजार ऋण लिएर बिदेश पठाएको श्रीमानले किन यसरी माया मारे त्यो पनि उनलाई थाहा छैन श्रीमानले अर्को बिहे गरेको हल्ला सुन्छीन उनी तर बिहे नै गरेको भए पनि आफ्नो छोरीको हकको लागि उनी श्रीमानको खोजीमा भौतारिएकी छन्

श्रीमानको बोली बचन रुखो तर पनि उनलाई घर फर्काउने आश नमारेकी देउनीले सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्र कावासोतीमा निवेदन दिएकी छन्

तारा बाहादुरलाई फर्काउन प्रवासी नेपाली समन्वय समिति मार्फत पहल गरिएको उनको फोनमा सम्पर्क भयो भने उनलाई फर्काउन सक्दो प्रयास गर्ने सामी परियोजनाका कार्यक्रम संयोजक रितुराम सोती थापाले बताएका छन्  

यो पनि पढ्नुहोस् बलादियाको काममा पठाउन नसकेपछि हस्ताक्षर नमिल्ने चेक दिएर फरार


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...