मलेसियामा उनलाई कतै देख्नुभएको छ ? 

 

रञ्जना लम्साल, कावासोती, जेठ १०-

समर बहादुर मल्ल ठकुरी मलेसिया गएको बर्ष लाग्यो बिनयी त्रिवेणी गाउँपालिका वडा नं सर्दि का समर पछिल्लो समय सुरुमा काम गर्न गएको कम्पनी एलबी फर्निचर छोडेर भागेर अन्यत्रै काम गर्ने गर्दथे धेरै कमाउने सपना बुनेर अल नासिर मेनपावर कम्पनी मार्फत मलेसिया गएका उनले त्यहाँ पुगेपछि नेपालमा भनिएको काम तलव पाएनन्  बर्षसम्म कमाउन नसकेपछि उनले घरमा पैसा पनि त्यति पठाएनन् तर उनी ठिक छन् भन्ने सन्तोष थियो परिवारलाई

तर समरको बिगत महिना देखि फोन आएको छैन परिवार उनको अवस्थाका बारेमा निक्कै चिन्तीत त्यसैले उनको खोजखपर गरिदिन परिवारले कावासोतीमा रहेको सुचना केन्द्रमा निवेदन दिएको

मलेसियको जोहोरबारुको मुहार भन्ने ठाउँमा कामका लागि पुगेका उनले त्यहाँ सन्तोषजनक काम नभए पछि कम्पनी छोडेर भागेर ईपो भन्ने ठाउँमा सेक्यूरिटी गार्डको रुपमा काम गर्ने गरेको परिवारले जनाएको

श्रीमती डिलकुमारी मल्लका अनुसार पहिला काम छैन भनेर पैसा नपठाएका उनका श्रीमानले भागेर काम गर्न थालेपछि महिनामा लगभग लाखको हाराहारीमा पैसा पनि पठाएका थिए

समरका दाजु शम्शेर पनि मलेसियामा नै छन् दाजुभाई एकै ठाउँमा काम गर्ने गरेको भएपनि समर भागेर काम गर्न थालेपछि दाजु भएको ठाउँबाट टाढा नजानु पछि समस्या पर्न सक्छ भन्दै श्रीमती डिलकुमारीले सम्झाउने गर्दथिन तर हाल उनको अत्तोपत्तो छैन दाजुलाई फोन गर्दा पनि केहि खबर छैन भन्ने बाहेक अरु समाचार केहि पाएकी छैनन डिलकुमारीले 

अरु केहि दुर्घटना भएको भए थाहासम्म पाउनु पर्ने डिलकुमारीको एक मनले कतै केहि भयो की भन्ने चिन्ता लाग्छ मलेसियामा धेरै नेपाली जेलमा परेको सुनेकी उनलाई उनी पनि कतै जेल पो परेकी भन्ने पनि लाग्छ

समरका जना छोराछोरी छन् उनीहरु बाबा कहिले आउने भनेर पिर गरिरहन्छन्  डिलकुमारी भन्छीन "बाबाले फोन गर्नु भयो आमा भनेर दिनहुँ छोराछोरीले सोध्दा मैले के जपाफ दिनु ?"

यदि तपाईले समरलाई देख्नु भएको वा उनको बारेमा जानकारी पाउनु भएको भने परिवारलाई नेपालमा ९८६९७१५६९१ वा सुचना केन्द्र कावासोतीको सम्पर्क नम्वर ०७८५४०३११ मा सम्पर्क गरिदिनुहोला

यो पनि पढ्नुहोस् युएईमा हराएको छोरा खोजिदिन आग्रह

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...