रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

काठमाडौं,

ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमादान, एउटा कठोर ब्रत सूर्योदय देखि सूर्यास्तसम्म निराहार अनी पानी समेत नपिई ब्रत बस्छन् ईस्लाम धर्म मान्नेहरु सर्लाहीको हरिपुर , लक्ष्मीपूरका ईद्रिस मन्सुरी पनि रोजामा छन् उमेरले ६८ बर्ष पुगेका ईद्रिसको पीर कान्छो छोरो गम्सेद मलेसियामा बर्षदेखि हराउनु भएको  

ईद्रिस भन्छन् "छोराको याद जव महिलाहरुले उसको कुरा गर्छन्, त्यतिबेला आउँछ राती सुत्न ओछ्यानमा जान्छु, त्यो बेला पनि याद आउँछ आँखाबाट आँशु आउँछ निन्द्रा लाग्दैन खाने बेलामा याद आउँछ, खान मन लाग्दैन ।" 

दुई लाख ३० हजार खर्च गरेर गएका गम्सेद हराएपछि परिवारलाई मानसिक चिन्ता आर्थिक बोझ दुवै साउदीमा कमाएर जेठो खुसैदले ऋण तिरे बाबु ईद्रिसलाई छोरोले कमाउन नसकेको भएपनि घर फर्किदिए हुन्थ्यो भन्ने लाग्छ

यी बृद्धबृद्धालाई विहान के खाउँ, बेलुका के खाउँको समस्या छेवैमा बसेकी गम्सेदकी आमा आस्मा खातुन छोराको मायाले तडपिएकी छन् उनी भन्छिन् "सुते पनि छोराको याद आउँछ बाहिर हिंड्छु, त्यतिबेला पनि याद आउँछ यहाँ बसिरहन्छु, त्यति बेला पनि याद आउँछ छोराको बारेमा सोचिरहन्छु छाती चिरेर देखाउन मिल्थ्यो भनें मेरो मनमा के भएको भनेर देखाउँथे कि मेरो आत्मा जान्दछ, कि माथिको(अल्लाह) ले थाहा पाएको मेरो समस्या ।" 

१० बर्ष अघि मलेसिया गएर बर्षयता परिवारसँग सम्पर्कमा नरहेका गम्सेदको भएको एउटा तस्वीर यहि हो उनलाई तपाईले मलेसियामा कहिं देख्नुभएको की ? यदि उनका बारेमा तपार्ईसँग कुनै जानकारी भएमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, हरिवन, सर्लाहीको फोन नम्वर ०४६५३०६६४ मा खवर गरिदिनुहोला

(सर्लाहीबाट दुर्गाप्रसाद भट्टराईको सहयोगमा प्रकाशित मितिः २०७५ जेठ २५)

भिडियो हेर्नुहोस्


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...