मलेसियामा डेढ बर्षदेखि बेखवर रहेका छोराले फोन गरेपछि .....

काठमाडौं, असार १५ 

एउटी आमाका लागि मलेसिया गएर बेखवर रहेको छोरोले ट्वाक्क फोन गर्दाको खुसी कति होला ? शव्दमा बयान गर्नै सकिन्न । हो, त्यहि खुशी छ अहिले सुनसरीकी तारादेवी भुजेलसँग । 

सुनसरीको रामगञ्ज बेल्गछियाका दिपक भुजेल रोजगारीका लागि मलेसिया गएका थिए । केहि समयसम्म परिवारसँग फोन सम्पर्कमा रहेका दिपक अकस्मात सम्पर्क विहिन भए । अन्तिम समयतिरको कुराकानीमा आफू अप्ठ्यारोमा रहेको बताएको छोरो यसरी झण्डै डेढ बर्षदेखि सम्पर्कविहिन रहेपछि आमा तारादेवी मानसिक चिन्तामा डुवेकी थिइन् । रातभरी निद्रा नलाग्ने र मनमा अनेकथरी कुरा खेलिरहने बताउने तारादेवीको अहिले त्यो चिन्ता हटेको छ । उनका बारेमा देशपरदेशले बाबु बेपत्ता भए नेपालमा, छोरो मलेसियामा शिर्षकमा भिडियो सामग्री सहितको समाचार प्रकाशन गरेको थियो । 

समाचार प्रकाशन भए लगत्तै मलेसियाबाट दिपकका चारजना साथिले फोन गरेर उनी सकुशल रहेको बताएको तारादेवी बताउँछिन् । "लगालग चारजनाको फोन आयो । उनीहरुले दिपक मलेसियामै रहेको र  फोन गराइदिने भनेका थिए । नभन्दै एकछिन पछि दिपकले फोन गरिहाल्यो" तारादेवी भन्छिन् । "मेरो फोटो फेसबुकमा हाल्नुभएको रहेछ, म अप्ठ्यारोमा थिएँ, अहिले ठिक छ, मेरो चिन्ता नलिनु भन्यो" तारादेवीले बताइन् । 

दिपकले मलेसियाबाट फोन गरेपछि तारादेवीको चिन्ता हटेको छ । "जीउ त आधा हलुँगो भएजस्तो भएको छ" टेलिफोनमा तारादेवीले भनिन् "छोरो खोज्न तपाईहरुले पुर्याएको गुन कहिल्यै विर्सन्न । एकपटक भेट्न आउनु है ।" 

यो पनि पढ्नुहोस् 

अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

परदेशमा

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

  समिम मियाँ,साइप्रस, मङ्सिर २५-  दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मा लामाले जितेकी छिन् । मिस नेपाल साइप्रसको फष्ट रनरअप सृष्टिना महर्जन र सेकेण्ड रनरअप पवित्रा घिमिरे भए । राजधानी निकोसियामा आईतबार...

Read more