‘भोटको राजनीति गर्न मात्र श्रमको एजेण्डा उठाईयो’

मेरो दिमागमा के थियो भन्दा सबै पार्टीका नेताहरु श्रमलाई सम्मान गर्छन् ।  जब म संविधान सभा भित्र प्रबेश गरे त्यसपछि संविधान सभा र व्यबस्थापकीय संसदमा केहि–केहि श्रमका मुद्दाहरु उठाउन थालियो । त्यहाँको ‘रेस्पोन्स’ हेर्दा अझैपनी हाम्रा नेताहरु वर्गीय हैन अन्य कुरालाईनैं ध्यान दिंदा रहेछन् ।

‘पहिला टाउकोले टेकेको श्रम ऐन अब खुट्टाले टेक्छ’

यो मस्यौदाले श्रम ऐनको दायरा विस्तार भएको छ । पहिला १० जनाभन्दा घटिमा लाग्दैनथियो । अहिले एक जनामा पनि लाग्छ, हजार जना भएपनि लाग्छ ।

[divider]

कानुनी हड्ताल हुँदा पैसा तिर्ने कि नतिर्ने भन्ने बिषयमा हाम्रो असहमती भएको हो । रोजगारदाताहरु कानुनी होस् वा गैरकानुनी हड्ताल हामी पैसा तिर्दैनौं भन्नुहुन्छ । हामीहरुको प्रश्न के थियो भने यदि तपाईहरु कानुनी हड्ताल र गैरकानुनी हड्तालको बीचमा फरक पार्नुहुन्न

‘म त सीप नसिकि विदेश नजानु भन्ने सल्लाह दिन्छु’

जावलाखेलमा रहेको लक्कि एचआर सोलुसनले वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि परामर्श र विदेश पठाउने काम गर्दै आएको छ । खासगरि यसले साउदी अरब, मलेसिया, कतार र दुबई जस्ता देशहरुमा नेपाली युवा पठाउने काम गर्छ । यो संस्थासँग वैदेशिक रोजगारीको झण्डै डेढ दशकको अनुभव छ । वैदेशिक रोजगारिकै सन्दर्भमा रहेर देशपरदेशका लागि विनोदकुमार चौलागाईले लक्कि एचआर सोलुसनका प्रबन्ध निर्देशक एमएस काप्रीसँग कुराकानी गरेक

‘तालिम तालिमका लागि होईन, रोजगारीका लागि हो’

हेल्भेटास स्वीस इन्टर्कोअपरेसन नेपाल अन्तर्गतको रोजगार कोषले युवालाई सीपमुलक तालिम दिनुका साथै उद्यमी बनाउने कामका लागि सहयोग गर्दै आएको छ । झण्डै ६ बर्ष देखि कोषको परियोजना नेपालमा सञ्चालन भैरहेको छ । नेपाली युवामा तालिमले जुराएको अबसर, आउँदो दिनको सम्भावना र सीप किन जरुरी छ भन्ने सन्दर्भमा रहेर कोषका टीम लीडर बलराम पौडेलसँग देशपरदेशका लागि सुनिल न्यौपानेले गरेकोे कुराकानी । युवाहरुलाई सिप सिकाउन

'एजेण्टलाई प्रशिक्षण चाहिन्छ'

वैदेशिक रोजगारको क्षेत्रमा एजेन्टको कामको आलोचना हुने गरेको छ । तोकिएभन्दा धेरै रकम उठाउने, भनेको काममा नपठाउने र पासपोर्ट अल्झाएर राख्ने गरेको आरोप एजेन्टहरु माथि लाग्दै आएको छ ।त्यसैले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने एजेण्टहरुलाई संगठित र व्यवस्थीत गर्ने उद्धेश्यले तीन बर्षअघि गठन गरियो नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसन । नेपालमा छरिएर रहेका वैदेशिक रोजगार एजेन्टहरुलाई एकत्रित

कोरियाको दोस्रो रोजाईमा नेपाल: ली

रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरीया जान आवेदन दिएकाहरुको भाषा परिक्षा गएको शुक्रबार र शनिबार सम्पन्न भयो । भाषा परिक्षामा करिब ६० हजार युवा सहभागि थिए । भाषा परिक्षाको अनुगमन गर्न नेपाल आईपुगेका कोरियाका मानव संशाधन बिकासका उपाध्यक्ष चुन बोक लीसँग देशपरदेशका लागि विनोद चौलागाईले गरेको कुराकानी । सधैं कोटा तोकिए पनि यसपाली चाहिँ किन नतोकिएको हो ? आवश्यक पर्ने जनशक्तिका बारेमा विचार ग

'परिश्रम गर्न चाहन्छु भन्ने युवाका लागि अनुदान'

पशु उत्पादन निर्देशनालयले पशुपालनमा लाग्न चाहने युवाका लागि प्रोत्साहन गर्ने उद्देश्यले गएको बर्षदेखि अनुदान दिने कार्यक्रम सुरु गरेको छ । विदेशबाट फर्किएका तथा स्वदेशमैं रहेर परिश्रम गर्न चाहन्छु भन्ने युवाका लागि अनुदान रकम वितरण हुन्छ । यसै सेरोफेरोमा रहेर निर्देशनालयका बरिष्ठ पशु बिकास अधिकृत डा.लोकनाथ पौडेलसँग देशपरदेशका लागि विनोदकुमार चौलागाईले गरेको कुराकानी ।

पशु उत्पादन निर्देशनालयले पशु

  • 1
  • 2
Prev Next

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालि…

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

  काठमाडौ, कात्तिक ३ यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो ।  तालिमको...

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को …

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

काठमाडौं, असोज २१  गत हप्ता संसदले पारित गरेर लागु हुने प्रकृयामा रहेको औद्योगिक व्यवसाय ऐनले श्रमिकको अधिकार कुण्ठित गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) त्यसको विरोधमा उत्रिएको छ । महासंघ अध्यक्ष विष्णु रिमालले सो ऐन प्रमाणिकरण...

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डय…

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

   काठमाडौं, असोज १९   दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन्...