खाडी जानै पर्दैन, यहिं गर्न सकिन्छः विनिता

काठमाडौं चलचित्र चपली हाइटमा काम गरेपछि नेपाली फिल्म उद्योगमा चर्चामा आएकी नायिका हुन् विनिता बराल । तर ककेहि समययता उनको अर्को परिचय छ अग्र्यानिक तरकारी खेती । तर उनी त्यतिमा मात्र सिमित हुन चाहन्नन् । उनी अव उपन्यासकार समेत हुँदैछिन् । ‘जुइनो’ नामक उपन्यास बजारमा सार्वजनिक गर्ने तरखरमा रहेकी नायिका बराललाई अब रङ्गमञ्चको कलाकार, कृषक र लेखिकाको रूपमा समेत चिनिनेछन् । यसै सन्दर्भमा नायिका बरालसँग

सीपमा काम गर्ने मान्छेलाई समाजले सम्मान नै गरेन

भक्तपुर- हाम्रो पढाई ब्यवहारिक सीप भन्दा किताव केन्द्रित मात्रै छ । यसले गर्दा पढेर सकेपछि के गर्ने भन्ने प्रश्न हरेक विद्यार्थीको अघिल्तिर पहाड बनेर उभिएको छ । औपचारिक पढाई लेखाईलाई मात्रै शिक्षाको सूचकाँक मान्दा यस्तो अवस्था आएको हो । औपचारिक पढाईसँगै ब्यवहारिक सिप हुने हो भने मान्छेले पढेको कुरा ब्यवहारमा उतारेर स्वआर्जन केन्द्रित हुन सक्थ्यो ।

यस बारे सँसारभर गतिला प्रयास भएका छन् । नेपालमा पन

देश छोडेर बस्नु पर्दाका व्यथा, जीवनसाथि, घर, परिवारसंगको बिछोड नै हाम्रा गीत हुन्

नेपालबाट दैनिक रुपमा कामका लागि विदेश उड्नेको संख्या १५ सय भन्दा माथि छ । त्यसमध्ये अधिकाँश मलेसिया र खाडीका मुलुकहरुमा जान्छन् । त्यसरी जानेमध्ये कतिपय नेपालमै कलाकारितामा आफूलार्ई निखार्दै गरेकाहरु हुन्छन् भनें कतिपय विदेशमा पुगिसकेपछि त्यसमा लाग्छन् । त्यसैले पछिल्लो समयमा प्रवासमा सिंगिंग आइडल जस्ता कार्यक्रम समेत बाक्लै हुन थालेका छन् । गोपीकृृष्ण पंगेनी प्रवासमा, अझ खासगरी युएईमा चिनिएको नाम

‘उच्च वर्गमा घरेलु श्रमिकमाथिको दमन उच्च छ’

मध्यम वर्गका परिवार आँफैपनि कुनै न कुनै श्रम क्षेत्रमा लागिरहनुभएको हुन्छ । उहाँहरुले जसलाई घरेलु श्रमिकको रुपमा राख्नुहुन्छ उ पनि श्रमिक हो भन्ने बुझ्नुहुन्छ । उच्च वर्गका रोजगारदातामा त्यस्तो सोच हुँदैन । यो घरेलु श्रमिक हो भनेर मानवताको व्यबहार त्यहाँचैं हुँदैन । त्यस्ता घरमा काम गर्ने घरेलु श्रमिकको बाहिरको व्यक्तिसँग सम्पर्क पनि हुँदैन ।

घरेलु श्रमिक भन्नाले घरको काममा सघाउने श्रमिक भन्ने बुझ

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष वाग्लेलाई निलम्वन गर्ने तयारी

काठमाडौं, माघ २३ - नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदारका लागि मलेसियामा बायोमेट्रिक प्रणाली लागू गर्ने नगर्ने विषयमा अहिले बहस मात्र नभइ विवाद नै चलिरहेको छ । मलेसियाको एक नीजि कम्पनीलाई यसको जिम्मेवारी दिइएपछि त्यसको विरोध नेपालमा मात्र नभइ स्वयं मलेसियामा समेत भइरहेको छ ।

दुई साता अघि जवर्जस्ती बायोमेट्रिक लागू गर्न खोजिएपनि गत साता संसदिय समितिले यसलाई रोक्न आदेश दिएपछि हाल यो स्थगित छ ।

बाय

निर्माण क्षेत्रमैं बढी रोजगारीको सिर्जना

जागिर भन्ने बित्तिकै आफुमा भएको सीपलाई उजागर गर्न समय लाग्ने रैछ । ठेकेदार वा मालिकले दिएको काम गरेपछि दायित्व पुरा हुन्छ । आँफैले काम सुरु गर्ने युवाहरुले आफुमा भएको सीपलाई तिखार्दै लान्छन् । त्यसपछि उसको त्यहि किसिमको मनग्गे आम्दानी बढ्ने भएको हुनाले स्वभाविक रुपमा आफु पनि सन्तुष्ट भईन्छ । [divider]

न्युनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम(युसेप) नेपाल अन्र्तगत सञ्चालित सानो ठिमी प

घरखेत बन्धकी राखेको हुन्छ कसरी थप खर्च गर्नु ?

काठमाडौं माघ २०- पछिल्लो ६ महिनाको तथ्याँकका आधारमा नेपालबाट दैनिक विदेश जाने नेपालीको संख्या १ हजार ५ सय ८ पुगेको छ । यो अघिल्लो बर्षको ६ महिनाको भन्दा धेरै हो । पछिल्लो एक दशकमा नै हरेक बर्षजसो नेपालबाट विदेशिने नेपालीको संख्या बढीरहेको छ ।

नेपालमा त्यसरी विदेशमा काम गरेर पठाइएको रकम(रेमिट्यान्स) को हिस्सा पनि बढ्दो क्रममा छ । साथै बैदेशिक रोजगारबाट आउने रकम प्राप्त गर्ने घरधुरी र रकममा भइरहेको

‘बन्देज पछि धेरै महिला अवैधानिक बाटोबाट विदेश जाँदैछन्’

दैनिक १ हजार ५ सयको हाराहारीमा रोजगारीका लागि नेपाल नागरिक बाहिरिने गरेको तथ्याँक छ । त्यसरी जाने मध्ये अधिकाँश पुरुष हुन्छन् । महिलाका लागि पछिल्लो समयमा घरेलु काममा बन्देज लगाइएपछि बैधानिक बाटो भएर बैदेशिक रोजगारीमा जाने महिलाको संख्या धेरै घटेको छ । तर बन्देजका बावजुद महिलालाई मानव तस्करहरुले विभिन्न अन्य बाटोबाट लैजाने क्रम चलिरहेको छ । यहि विजषयको सेरोफेरोमा रहेर महिलाको सुरक्षित आप्रवासनको क

  • 1
  • 2
Prev Next

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...