विदेश जाँदै हुनुहुन्छ ? यी कुरा थाहा पाउनै पर्छ

  • केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ
  • लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।
  • घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ
  • बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ
  • बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा

युएईमा परिवारका आश्रितलाई ल्याउन आवश्यक पर्ने प्रकृया

तपाई युएइमा बस्नुहुन्छ ? अनी आफूमा आश्रित परिवारका सदस्यहरुलाई आवासिय भीसा, भ्रमण भीसा वा पर्यटक भीसामा युएई ल्याउन चाहनुहुन्छ ? त्यसो हो भनें तपाईले यी प्रकृया पुरा गरी युएईको अवुधावीमा रहेको नेपाली दुतावासमा निवेदन दिन प्रकृयालाई अघि बढाउन सक्नुहुन्छ ।

नेपाली दुतावासले प्रकाशित गरेको सुचना अनुसारः

संयुक्त अरब र्इमिरेट्समा काम गर्ने/वसोवास गर्ने नेपाली नागरिकले आफूमा आश्रित परिवारका सदस्य (पती,

कसरी लिने खाडीमा लाइसेन्स ?

दामोदर दाहाल, मध्यपूर्व अर्थात युएई, कतार, साउदी, कुवैत, ओमान र बहराइनमा (बिषेशत यूएई) गाडी, कार र मोटरसाइकल अर्थात् कुनैपनि सवारी साधन चलाउनको लागि ती देशहरुले अख्तियार दिएका ड्राइभीङ स्कुलहरुमा मात्र गएर थोरैमा पनि ४० ओटा क्लास लिनु अनिबार्य हुन्छ ।

स्कुल भर्ना हुनको लागि अंग्रेजीमा डाईभिङ र ट्राफिक सम्बन्धी सामान्य जानकारी हुन अनिबार्य छ र आफुले काम गर्ने कम्पनिले नो अब्जेक्सन लेखेको चिठ्ठी दिन

कोरियामा बस्दा कामदारले ध्यानदिनु पर्ने कुराहरु

कोरियामा ईपिएस अन्र्तगत आएका बिभिन्न देशका कामदारहरुको संख्या करीब पांच लाख पुगेको छ । नेपाली कामदारहरुको संख्या भने करीब २५ हजार छ । कामदारहरुको संख्यामा वृद्धिसंगै कोरियामा औद्यौगिक दुर्घटनामा परी अंग भंग हुने वा मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।

कोरियामा खासगरि कल कारखानामा काम गर्दा हातमा चोटपटक लागेर हातका औंला तथा हात नै गुमाउनु पर्ने समस्याबाट थुप्रै नेपाली कामदार पिडित छन् । कोरिया सरकारल

यूएईमा रहेका नेपालीलाई दुतावासको अपिल

दुर्घटना र प्राकृतिक कारणले प्रत्येक वर्ष यू.ए.ई. मा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दै गएको अवस्था प्रति नेपाली राजदूतावास, अवुधावी अत्यन्तै चिन्तित छ । सडक पार गर्दा स्थान र सवारी साधनप्रति ध्यान नदिनु, काम गर्ने ठाउंमा विद्धमान खतराहरूका वारेमा सजग नहुनु र प्राकृतिक मृत्युका सम्बन्धमा यहाँको मौसम सुहाउदो जीवन शैली नअपनाउनु प्रमुख कारणहरू रहेको देखिन्छ । अतः तल दिर्इएका उपायहरूमा ध्यान पु-याउन

रोजगारीका लागि यूएई जान चाहनेले जान्नै पर्ने कुरा

आवश्यक योग्यता र पूर्व तयारी 
  • रोजगारीका लागि यूएई जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।
  • वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न ।
  • आम्दानी र लागत खर्चका बारेमा थाहा पाउनुहोस् । कतिपय अवस्थामा आम्दानी भन्दा धेरै लागत पर्न सक्छ । यसमा सचेत रहनुहोस् ।

यूएईमा के कुरा लान पाइन्न ?

संयुक्त अरब र्इमिरेट्स (यूएई) मा भ्रमण वा रोजगारीको लागि आउने सवै विदेशी नागरिकहरुले आफ्नो साथमा केहि बस्तु ल्याउन पाउँदैनन् । कुनै पनि प्रकारको लागू औषधिको कारोवार गर्नेहरुलाई यूएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ । तर केही नेपालीहरुले अज्ञानतावस निजी प्रयोगका लागि यूएईमा विभिन्न प्रकारका निषेधित वस्तुहरु र स्थानीय स्तरमा मात्र उत्पादन र विक्री वितरण हुने गरेका औषधि वा अन्य सामान साथमा

रोजगारीका लागि कतार जान चाहनेले जान्नै पर्ने कुरा

आवश्यक योग्यता तथा पूर्व जानकारी 
  • वैदेशिक रोजगारीका लागि कतार जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।
  • वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु पर्दछ । अलपत्र पर्नेगरी हतारमा कहिल्यै पनि वैदेशिक रोजगारीमा जानु हुन्न ।
  • आम्दानी र लागत खर्चका बारेमा थाहा पाउनुहोस् । कतिपय अवस्थामा आम्दानी भन्दा धेरै लागत पर्न सक्छ । यसमा सचेत
  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...