विदेशमा बस्दा ध्यान दिनुपर्ने कुराहरुः

  • विदेशमा बाटो काट्न धेरै ध्यान दिनु पर्दछ । तिव्र गतिमा गाडी चलाइने भएका कारण निश्चित ठाउँबाट मात्र बाटो काट्नु पर्दछ । त्यसैले होस् गर्नुहोस् ।
  • आफु काम गर्ने ठाउँमा पुगेपछि त्यहाँको सम्पर्क नम्वर परिवार वा आफन्तलाई उपलव्ध गराउनुहोस् ।
  • सम्झौता विपरित अन्य काममा तथा थोरै तलवमा काम लगाइएमा तुरुन्त नेपाली दुतावासमा उजुरी दिनुहोस् ।
  • सुरुमा गएको कम्पनी छोडेर भागेर गैरकानूनी रुपमा बस्नु हुन्न । त्यसरी बस्दा जेल सजाय हुन सक्छ तथा आपतविपद् पर्दा सहयोग पाउन मुस्किल हुन्छ ।
  • आफु बस्ने ठाउँमा एयर कण्डिसनरले धेरै चिसो बनाएर बस्नु, सुत्नु हुन्न । बाहिर चर्को गर्मीमा काम गरेर फर्केर आएपछि धेरै चिसो बनाएर झ्याल ढोका थुनेर सुत्दा निसास्सिएर धेरैको ज्यान जाने गरेको छ ।
  • अत्यधिक गर्मी हुने देशमा काम गर्दा प्रसस्त मात्रामा पानी पिउने गर्नुपर्दछ ।
  • गर्न सकिने काम मात्र गर्नुपर्दछ । ओभरटाइमको लोभमा शरिरलाई आराम नपुग्ने गरी काम गर्नु हुँदैन ।
  • कमाएको रकम सुरक्षित माध्यमबाट स्वदेश पठाउनु पर्दछ । हुण्डीको भरबाट रकम पठाउनु हुन्न । साथै फजुल खर्च गर्ने बानी गर्नुहुन्न । सधैं विदेशमा बसेर कमाउन सकिन्न भन्ने कुरालाई ध्यान दिएर सुरु देखि नै बचतको बानी गर्नुपर्दछ । त्यहि बचतले नै तपाई नेपाल फर्केपछि गरिखाने अन्य विकल्पहरु तयार पार्न मद्धत मिल्नेछ ।
  • पानमसला, गुट्खा, सूर्ती, मर्चा जस्ता कुरा विशेष गरी खाडीका मुलुकहरुमा प्रतिवन्धित कुरा हुन् । त्यस्ता बस्तुको प्रयोग गरेमा कडा सजायमा पर्न सकिन्छ । त्यसैले त्यसबाट टाढा बस्नुपर्दछ ।
  • लंगुरबुर्जा खेलाउने तथा खेल्ने काम गर्नु हुँदैन । त्यसो गरेमा कडा सजाय हुन्छ ।
  • सम्वन्धित देशको कानून, धर्म संस्कृतिको आदर गर्नुपर्दछ । मुस्लिम धर्म मान्ने मुलुकका आफ्नै कडा खालका नियम कानून हुन्छन् । त्यसको उल्लंघन गरेमा धेरै कडा सजायमा पर्न सकिन्छ । त्यसैले होस् गर्नु पर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...