रोजगारीका लागि मलेसिया जान चाहनेले जान्नै पर्ने कुरा

आवश्यक योग्यता तथा पूर्व जानकारी 
  • रोजगारीका लागि मलेसिया जान चाहने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्दछ ।
  • कुनै न कुनै सीप सिकेर सोही अनुरुपको काममा मात्र मलेसिया जानु पर्दछ । नत्र त्यहाँ धेरै गाह्रो र थोरै कमाई हुने काम मात्र पाइन्छ । सीप सिकेर सोही अनुसारको काममा जाँदा कमाई राम्रो हुन्छ ।
  • वैदेशिक रोजगारमा कामदार पठाउने इजाजत लिएको मान्यता प्राप्त म्यानपावर कम्पनीबाट मात्र प्रकृया अघि बढाउनु प

विदेश जानु अघि ध्यान दिनुपर्ने कुराहरु:

  • रोजगारका लागि विदेश जाँदै हुनुहुन्छ भनें सवैभन्दा पहिलो घरमा सरसल्लाह गर्नुहोस् ।
  • कुन देशमा के कस्ता काम पाइन्छन् र ति काम गर्न के कस्तो सीप आवश्यक पर्छ भन्ने कुरा थाहा पाउनुहोस् ।
  • विदेश जाँदा लाग्ने लागत खर्च र त्यहाँ हुने आम्दानीका बारेमा बुझ्नुहोस् ।
  • आम्दानी धेरै हुने प्रलोभन देखाइ कसैले लागत खर्च बढी असुल्न सक्छ सतर्क रहनुहोस् । कुन देश जान बढीमा कति रकम लिन पाइन्छ भन्ने व्यवस्था सरकारले नै त

विदेशमा बस्दा ध्यान दिनुपर्ने कुराहरुः

  • विदेशमा बाटो काट्न धेरै ध्यान दिनु पर्दछ । तिव्र गतिमा गाडी चलाइने भएका कारण निश्चित ठाउँबाट मात्र बाटो काट्नु पर्दछ । त्यसैले होस् गर्नुहोस् ।
  • आफु काम गर्ने ठाउँमा पुगेपछि त्यहाँको सम्पर्क नम्वर परिवार वा आफन्तलाई उपलव्ध गराउनुहोस् ।
  • सम्झौता विपरित अन्य काममा तथा थोरै तलवमा काम लगाइएमा तुरुन्त नेपाली दुतावासमा उजुरी दिनुहोस् ।
  • सुरुमा गएको कम्पनी छोडेर भागेर गैरकानूनी रुपमा बस्नु हुन्न । त्यसरी ब
  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...