श्रम विधेयक संसदबाट पारीत

 

काठमाडौव्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको थियो सो विधेयक पारीत गरियोस् भन्दै श्रम मन्त्री फरमुल्लाह मन्सुरले राखेको प्रस्ताव संसद बैठकले पारीत गरेको हो पारीत विधेयकलाई अव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि सो ऐन हुनेछ लागु हुनेछ

नयाँ श्रम विधेयक श्रमिकका लागि यसअघिको ऐन भन्दा धेरै हिसावले उपलव्धीपूर्ण रहेको शुक्रवार पारीत भएको विधेयकले अव एक जना श्रमिक कार्यरत भएपनि श्रम ऐनको दायरामा आउनेछ यसअघिको ऐनमा कम्तीमा १० जना श्रमिक कार्यरत स्थानमा मात्र श्रम ऐन लागु हुने व्यवस्था थियो  

यसैगरी पारीत विधेयकमा काम सुरु गरेको पहिलो दिनदेखि नै लागु हुने गरी श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था यसअघि पारीत सामाजिक सुरक्षा विधेयक हाल राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पुगेको सो विधेयक प्रमाणिकरण भएपश्चात सो ऐन अनुरुप योगदान गर्ने श्रमिकहरुले सामाजिक सुरक्षा पाउनेछन् त्यसैले श्रम ऐनले गरेको यो व्यवस्था श्रमिकका लागि महत्वपूर्ण  

यसैगरी पारीत विधेयकमा यसअघि सञ्चय कोष जम्मा नभएको भएपनि नयाँ ऐन लागु भएकै दिनदेखि लागु हुनेगरी हरेक श्रमिकको सञ्चयकोष जम्मा हुने व्यवस्था गर्नुपर्ने व्यवस्था पारीत विधेयकमा  

यो पनि पढ्नुहोस्

प्रवासी नेपाली मञ्चले भेट्यो राजदूतलाई


फेसबुकबाट तपाईको प्रतिक्रिया

परदेशमा

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई(तस्वीरहरु सहित)

  समिम मियाँ,साइप्रस, मङ्सिर २५-  दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मा लामाले जितेकी छिन् । मिस नेपाल साइप्रसको फष्ट रनरअप सृष्टिना महर्जन र सेकेण्ड रनरअप पवित्रा घिमिरे भए । राजधानी निकोसियामा आईतबार...

Read more