'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७- 

बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत आवश्यक रहेको बताए । 

निर्माण क्षेत्रका श्रमिकको अन्तराष्ट्रिय छाता संगठन विडव्लुआइको नेपाल आवद्ध समिति(विडव्लूआई न्याक) ले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

 

काठमाडौं-

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि थुप्रै जायज मागहरु उठाई रहेको भन्दै तिनलाई यथोचित सम्वोधन गर्न उनले सरकारलाई आग्रह गरे । सरकारलाई सेवा भावका साथ काम गर्न पनि पूर्वप्रधानमन्त्री नेपालले आ

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

 

कास्की, भदौ २४-

नेपाल ट्रेकिङट्राभल्सर्याफ्टिङएयरलाइन्स, पुरातात्विकसंस्कृति, कार्गोकुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालिम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९-

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न श्रमिकको न्यूनतम पारिश्रमिकलाई सौदावाजीको माध्यम बनाउनु निन्दा योग्य कुरा भएको बताएका हुन् ।

विज्ञप्तीमा निर्णय प्रकृयाम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

  

काठमाडौं, असार २९-

जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ ।

सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए । उनले नेपालमा पनि विदेशको जस्तो यातायात नियम लागू गरिए सडक दुर्घटना न्यूनिकरण भएर जाने धारणा राखे ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदु

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०-

गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा अन्टुफ आवद्ध अखिल नेपाल गलैंचा मजदुर संघले संयुक्त ज्ञापन पत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका हुन् ।

दुई ट्रेड यूनियनका तर्फबाट केन्द्र

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५-

कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको पुलको भूमिका सुरु गरेको छ । यसले घर बनाउने र ठेकेदार दुवै पक्षलाई फाइदा भएको छ । सँगसँगै यूनियन र यूनियनमा आवद्ध श्रमिकलाई पनि फाइदा भएको छ ।

सो नगरपालिकामा कस

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २-

नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध यूनियन ईम्पे्रशन नेपालले डिजिटल युगमा नेपाली श्रम बजारको व्यवस्थापनः अवसर र चुनौती विषयमा छलफल गरेको छ ।

सो अवसरमा बोल्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालल