पशु प्राविधिकमा अवशर धेरै

शिव चौलागाईं, हेटौंडा, असोज १०– मकवानपुरकोे हेटौंडाका केशव दुलाल भेटेरिनरी प्राविधिक हुन् । ११ बर्ष अघि उनले चितवनको नेपाल पोलिटेक्निक ईन्स्टिच्यूटबाट १५ महिने भेटेरिनरी जेटिए शिक्षा पूरा गरेका थिए । दुलालले अहिले आफ्नै लगानीमा गाउँमा एग्रोभेट खोलेका छन् । सुरुको ५ हजार लगानीको पसलमा अहिले त्यसैको आम्दानी बढेर पाँँच लाख पुगेको छ ।

गाउँमा पशु प्राविधिक जनशक्ति थोरै भएका कारण धेरैजसो समय दुलाल पसलम

यूएईमा जिफण्ट सपोर्ट ग्रुप गठन

यूएई । यूनाइटेड अरव इमिरेट्स (यूएर्इ) मा प्रवासी नेपाली श्रमिक संघ (जिफन्ट सर्पोट ग्रुप) गठन भएको छ । यूएईमा कार्यरत प्रवासी नेपालीको भेलाले नवराज बस्नेतको संयोजकत्वमा १६ जना सदस्य रहेको सपोर्ट ग्रुप गठन गरेको हो । सो ग्रुपको सह संयोजक किशोर केसी तथा सचिव कल्पना राई रहनुभएको छ । नेपाली प्रवासी मञ्च (ओएनएफ) यूएर्इको समन्वयमा आयोजित उक्त भेलामा जिफन्टको गर्भनिङ्ग काउन्सिल सदस्य तथा आइएलओ गर्भनिङ्ग ब

श्रमिक सभासदलाई सम्मान

काठमाडौं । सरकारले केहि समयअघि सभासदमा मनोनयन गरेका मजदुर नेता पुष्कर आचार्यलाई ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । आचार्यलाई बधाई दिंदै नेपाली कागे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानका प्रायः विषय मिलिसकेकाले माघ ८ गते नैं संविधान आउने बताए । नेपाली काँग्रेस सधैं मजदुरको नजिक रहेकाले संविधान सभाभित्र मजदुरको सहभागिता गराउन पार्टीका तर्फबाट ट्

आम्दानीको गतिलोे श्रोत बन्दै डोजर तालिम

विनोद चौलागाईं, काठमाडौं - ज्यानमा बल थियो । दिएको काम फत्ते गर्न कसो गाह्रो पर्ला भन्ने लाग्थ्यो । त्यसैले आँटकै भरमा तनहुँका पविन गुरुङ बहराईन पुगे । तर हातमा कुनै सीप थिएन । जस्तो काम पाईन्छ त्यस्तै गर्छु भनेर बिदेशीएका पविनले पाए हेल्परको काम । निर्माण क्षेत्रको काममा धेरैजसो खटिनुपथ्र्यो । ज्याला पनि थोरै पाइन्थ्यो । सीप विनाको काममा विदेशमा केहि वर्ष पसिना बगाएपछि लाग्यो यहि तालले धेरै कमाईन