श्रम विधेयक संसदबाट पारीत

काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको थियो । सो विधेयक पारीत गरियोस् भन्दै श्रम मन्त्री फरमुल्लाह मन्सुरले राखेको प्रस्ताव संसद बैठकले पारीत गरेको हो । पारीत विधेयकलाई अव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि