श्रमिकका लागि के छ बजेटमा ? 

श्रमिकका लागि के छ बजेटमा ? 

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले शनिवार प्रस्तुत गरेको सरकारले आर्थिक बर्ष २०७३-७४ को बजेटमा श्रम क्षेत्रसाग सम्वन्धित केहि विषयहरु परेका छन् । सामाजिक सुरक्षालाई बजेटले प्राथमिकताको विषयका रुपमा प्रस्तुत गरेको छ । एकिकृत सामाजिक सुरक्षा सम्वन्धि विधेयक र श्रम ऐनलाई परिमार्जन गर्न बनेको विधेयक संसदबाट पारित गरिने एउटा महत्वपूर्ण विषय हो । यसैगरी आगामी आर्थिक बर्षदेखि योगदानमा आधारित सामाजिक स

ट्राफिक प्रहरी र यातायात मजदुरबीच हातेमालो अभियान सुरु  

ट्राफिक प्रहरी र यातायात मजदुरबीच हातेमालो अभियान सुरु  

काठमाडौं, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी र यातायात मजदुरले हातेमालो अभियान सुरु गरेका छन् । यो अभियानको शनिवार ललितपुरको लगनखेलबाट सुरुवात गरियो । 

यो अभियान नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले महानगरिय ट्राफिक प्रहरी परिसर, ललितपुरसँगको सहकार्यमा सुरु गरको हो । सडकमा काम गर्ने यातायात मजदुर तथा ट्राफिक प्रहरीबीच देखिएको द्धन्द न्यूनिकरण गर्ने उद्धेश्यले अभियान

'राज्यले हेरेन'

'राज्यले हेरेन'

काठमाडौं, बैशाख ५

जोखिम मोलेर पर्वतारोहणको काम गर्ने श्रमिकहरु विभिन्न दुर्घटनामा परेर मृत्यु हुँदा उनीहरुका परिवारलाई सहयोग गर्न सरकारले उचित ध्यान नदिएको सम्वन्धित क्षेत्रमा कार्यरतहरुले गुनासो गरेका छन् । उनीहरुले १७, १८ जनाको मृत्यु भएका घटनामा समेत उचित सम्वोधन नगरिएको गुनासो गरे । 

९ पटक सफल रुपमा सगरमाथा आरोहण गरेका दोर्जे खत्रीको स्मृतिमा नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टीङ मजदुर यूनियन(यून

न्यूनतम ज्याला पुनरावलोकन चाँडैः रिमाल 

न्यूनतम ज्याला पुनरावलोकन चाँडैः रिमाल 

काठमाडौं, पुष २०

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष विष्णु रिमालले आगामी माघ, फाल्गुणसम्ममा आधिकारिक ट्रेड यूनियनको निर्वाचन गर्न तथा न्यूनतम ज्याला पुनरावलोकन चाँडै गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । राजधानीमा जिफन्टको यूनियन परिषद तथा भौगोलिक संरचना समन्वय कमिटीको विस्तारित भेलामा बोल्दै रिमालले सामाजिक सुरक्षा ऐन र श्रम ऐन संशोधनका लागि समेत प्रयास भइरहेको बताए ।

कार्कीलाई 'बेष्ट ट्रेड युनियनिष्ट अफ द ईयर २०७१' पुरस्कार

कार्कीलाई 'बेष्ट ट्रेड युनियनिष्ट अफ द ईयर २०७१' पुरस्कार

विराटनगर, चैत्र ७- 'बेष्ट ट्रेड युनियनिष्ट अफ द ईयर २०७१' को पुरस्कार नारायणबाबु कार्कीलाई प्रदान गरिएको छ । कार्की, नेपाल ट्रेड युनियन काँग्रेस, पूर्वाञ्चल क्षेत्रीय समितिका अध्यक्ष हुन् । उनलाई नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले प्रदान गरिन् । पुरस्कारको राशी १० हजार २५ रुपैंयाँ रहेको छ । 

कार्कीलाई बैदेशीक रोजगारीमा जाने नेपालीले भोगेको पिडा र त्यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा २०

मलेसियाबाट मेडिकल फेल भएर फर्किंदा सघायो श्रीमतिले सुरु गरेको उद्यमले 

मलेसियाबाट मेडिकल फेल भएर फर्किंदा सघायो श्रीमतिले सुरु गरेको उद्यमले 

सुशीलादेवी चौधरी, रौतहट 

म गाउँकी सामान्य गृहिणी थिएँ । बच्चाहरु थिए । श्रीमान नेपालमा राजमिस्त्रीको कामबाट खासै आम्दानी नभएपछि मलेसिया जानुभएको थियो । त्यसैले खाना बनाउने, बच्चाहरुलाई विद्यालय पठाउने, घरव्यवहार चलाएर बसेकी थिएँ । फुर्सदको समय गाउँमा गफ गरेर वित्थ्यो । 

मेरो आफ्नै आम्दानीको कुनै बाटो थिएन । श्रीमान नेपालमा हुँदासम्म उहाँले नै कमाएर ल्याउनु हुन्थ्यो । मलेसिया गएपछि उताबाट कमाएर पठ

कतारमा बाध्यकारी श्रम हटाउ: ट्रेड युनियनहरु

कतारमा बाध्यकारी श्रम हटाउ: ट्रेड युनियनहरु

काठमाडौं, फागुन- नेपाल, भारत, बंगलादेश लगायत विभिन्न देशका ट्रेड युनियनहरुले कतारमा रहेको बाध्यकारी श्रमलाई कतार सरकारले सम्वोधन गर्नुपर्ने माग गरेका छन् । कतारमा बाध्यकारी श्रमको समस्या गम्भीर रहेको भन्दै उनीहरुले त्यसको अन्त्यका लागि कतार सरकार गम्भीर हुनुपर्ने बताएका छन् । 

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) लगायतका ट्रेड युनियनहरुले राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत सो आव्हान गर

सीपले फेरिएको जीवन (भिडियो सहित)

सीपले फेरिएको जीवन (भिडियो सहित)

सुनिल न्यौपाने(कैलालीबाट फर्केर) असोज १९ 

प्रमिलादेवी चौैधरी(३४) हामी उनलाई खोज्दै उनको घरमा पुग्दा पसलमा सिलाई मेसिनमा खरर्रर कपडा सिलाउँदैै गरेकी भेटिइन् । कैलालीको एउटा ग्रामिण भित्रि बस्तीमा उनको घर छ र त्यहि घरको बाटोसँगै जोडिएको सानो घरमा पसल । पसल थालेको पनि अव त दुई बर्ष टेक्यो । 

भित्री तराईको त्यो थारु गाउँमा सिलाईकटाईको काम गर्ने उनी एक्ली नै हुन् । त्यसैले कामको धेरै खाँचो छैन । एक्लै