आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११-

सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै बनाएको । समितिले सूचि तयार पारेपछि सो बाहेकको काममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाइने छैन ।  

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गठित कार्यदल

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं

नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको केन्द्रीय तथा प्रादेशिक संसद तथा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बृद्धि हुनुमा यहि आरक्षणले राजनीतिक दलहरुलाई बाध्य बनाएको हो भन्दा फरक पर्दैन  

तर नेपालमा एउटा

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५-

सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार सय ५० तोकेको । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच भएको सहमति अनुरुप नै सरकारले न्यूनतम ज्याला तोकेको हो यसअघि श्रमिकको न्यूनतम ज्याला हजार  सय थियो

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गोकर्

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौंश्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको

यसैगरी नयाँ ऐनले अन्य श्रमिक आपूर्ति गर्ने कम्पनी मार्फत लिइएका श्रमिकले तलव, सुविधा नपाएमा यसको दायित्व मुख्य रोजगारदाताको हुने व्यवस्था गरेको यसले हाल देखिएको काम गरेपनि तलव नपाउने वा न्यून पाउने अव

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं

यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस) को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको

समितिको सह-अध्यक्ष अर्जुन पाठक, बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण प्रजापति, महिला उपाध्यक्ष लीला दाहाल, उपाध्यक्ष अशोक दाहाल, उद्धव अधिकारी, प्रकाश दाहाल  तथा महासचिवमा सूर्य नेप

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

 

निमदत्त सुवेदी, पोखरा 

पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरालेखनाथ महानगरपालिका३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने।

१५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले बेगनास मौरीघार उद्योग सञ्चालन गरी वार्षिक १८ लाख अर्थात मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन्। उनले ९० वटा घारबाट मह उत्पादन

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

 

काठमाडौं

अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो

भेलाले संघको केन्द्रीय अध्यक्षमा अमित लोप्चनलाई चयन गर्यो यसैगरी महासचिवमा रमेश विके चयन भएका छन् ६५ सदस्यीय नयाँ कमिटीमा उपमहासचिवमा विनोद भण्डारी राजेन्द्र रुम्वा रहेका भण्

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

 

काठमाडौव्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको थियो सो विधेयक पारीत गरियोस् भन्दै श्रम मन्त्री फरमुल्लाह मन्सुरले राखेको प्रस्ताव संसद बैठकले पारीत गरेको हो पारीत विधेयकलाई अव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि