स्थानीय तहले बैदेशिक रोजगारका पीडित र आश्रितका सन्तानलाई छात्रबृत्ति दिने

स्थानीय तहले बैदेशिक रोजगारका पीडित र आश्रितका सन्तानलाई छात्रबृत्ति दिने

सप्तरी, जेठ ९- 

सप्तरीका स्थानीय तहहरुले वैदेशिक रोजगारीको क्रममा जटिल प्रकृतिका समस्यामा परेका पिडितलाई सहयोग गर्न तथा आश्रितका छोराछोरीको छात्रबृत्तिका लागि आकस्मीक कोष बनाउने भएका छन् । सो कोषमा हरेक स्थानीय तहले १ लाखका दरले जम्मा गर्ने सहमति भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय बैठकमा स्थानिय सरकार प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुले

नेकपामा मजदुर संगठनको नेतृत्व विवाद, कोतपर्वको शिकार नबनाउन आग्रह

नेकपामा मजदुर संगठनको नेतृत्व विवाद, कोतपर्वको शिकार नबनाउन आग्रह

काठमाडौं, जेठ ६-

नेकपामा मजदूर संगठनको नेतृत्व चयनप्रति तत्कालिन माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड यूनियन महासंघ(अण्टुफ) का अध्यक्ष गणेश प्रसाद रेग्मी सहित तीनजना पदाधिकारीले विरोध जनाएका छन् । उनीहरुले पार्टी महासचिवलाई आफूहरुलाई कोतपर्वको शिकार नबनाइयोस् भन्दै न्यायको अपिल गरेका छन् ।

नेकपाले गत जेठ ३ गते जनवर्गिय संगठनहरुको नेतृत्व घोषणा गर्दा संयोजकमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठलाई चय

सीपले दियो आकर्षक रोजगारी

डडेलधुरा, जेठ ८-

अधिकाँश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् गैरसरकारी संस्थामा जागिर गर्नेको लहड नै चलिरहेको तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै कुनै व्यवसायमा रमाइरहेका हुन्छन् त्यसैको उदाहरण हुन्, कान्ति जोशी

उनी विगत एक वर्षदेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै

विदेशबाट आउने रेमिट्यान्स ह्वात्तै बढ्यो, विदेश जाने भनें घटे

विदेशबाट आउने रेमिट्यान्स ह्वात्तै बढ्यो, विदेश जाने भनें घटे

काठमाडौं, जेठ ५-

बैदेशिक रोजगारमा जानेहरुको संख्यामा उच्च मात्रामा गिरावट आइरहेपनि विदेशबाट भित्रिने रकममा भनें बृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न मुलुकबाट गरी ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा भन्दा यो २० दशमलव ९ प्रतिशत धेरै हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ९ महिनाको तथ्याँकले अघिल्लो

विभागले बन्द  गर्यो ४८ वटा मेनपावर कम्पनीको अनलाइन कारोवार(सूचीसहित)

काठमाडौं, जेठ ७- 

बैदेशिक रोजगार विभागले ४८ वटा मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगर्ने ति मेनपावरहरुको अनलाइन कारोवार विभागले बन्द गरेको हो । तोकिएको समयसीमा भित्र आफ्नो विवरण अद्यावधिक नगर्नाले ति मेनपावर कम्पनीहरु विभागको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको जनाइएको छ । 

हेर्नुहोस् बन्द गरिएका मेनपावर कम्पनीहरुको सूची

मेनपावर व्यवसायीद्धारा जेठ १७ देखि विदेश उडाउने काम रोक्ने चेतावनी 

मेनपावर व्यवसायीद्धारा जेठ १७ देखि विदेश उडाउने काम रोक्ने चेतावनी 

 

काठमाडौं, जेठ ३-

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सरकार समक्ष ५ सुत्रिय माग राख्दै माग पुरा नभएमा आगामी जेठ १७ देखि  २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ । संघको आव्हानमा शुक्रवार भएको व्यवसायीको भेलाले यस्तो निर्णय गरेको हो ।

संघले बैदेशिक रोजगारको अनुमति लिंदा संस्था दर्ता गर्न राख्ने धरौटी रकमको व्याज पाउनुपर्ने, मर्जर हुने संस्थाहरुलाई उपयुक्त सुविधा

विदेशबाट फर्केकाहरुलाई सहुलियत ऋण प्रवाह गर्न बैंकहरुलाई बोर्डको आग्रह

विदेशबाट फर्केकाहरुलाई सहुलियत ऋण प्रवाह गर्न बैंकहरुलाई बोर्डको आग्रह

काठमाडौं, जेठ ६-

बैदेशिक रोजगार बोर्डले बैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै उद्यम गर्न ईच्छुक व्यक्तिहरुलाई सहज रुपमा ऋण प्रवाह गर्न बाणिज्य बैंकहरुलाई आग्रह गरेको बोर्डले बैंकका प्रतिनिधिहरुसँगको छलफलमा कार्यविधिमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायसँग पहल भइरहेको भन्दै स्वदेशमा नै उद्यम गर्न ईच्छुकहरुलाई ऋण दिन आग्रह गरेको

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बैदेशिक रोज

के खाडीमा युद्धको तयारी हुँदैछ ?

के खाडीमा युद्धको तयारी हुँदैछ ?

काठमाडौं, जेठ ३-

घटना १

अमेरिका तथा ईरानबीच बढिरहेको तनावका कारण खाडी क्षेत्रमा बढेको खताराका विषयमा कुवेती संसदका प्रमुख मारजुक अल घनमले विहिवार सरकारी अधिकारीहरुसँग एक घण्टा गहन छलफल गरे । 

सो छलफलमा कुवेतका विभिन्न मन्त्रीहरु सहभागि थिए जहाँ युद्ध सुरु भएको अवस्थामा कुवेतमा दैनिक काम कसरी व्यवस्थीत गरिनेछ भन्ने योजना  मन्त्रीहरुले प्रस्तुत गरेको कुवेतको स्थानीय सञ्चार एजेन्सी कुनाले जनाएको छ

More Articles ...

  1. स्वदेश फर्केर स्वरोजगार
  2. यी १२ वटा काममा बैदेशिक रोजगारमा जान अव प्रमाणपत्र अनिवार्य
  3. जापानको रोजगारीः भाषामा गरिने लगानी कति आवश्यक ?
  4. अव स्पोन्सर नचाहिने
  5. अन्ततः भयो सहमति, खुले चियावगान
  6. १ लाख बढी बेरोजगारलाई एक महिना रोजगारीका लागि सरकारले पठायो रकम
  7. जापानी रोजगारदाताले मागे नेपाली कामदार
  8. यी हुन् सरकारले तय गरेका आउँदो बर्षको बजेटमा समेटिने श्रम, रोजगार सम्वन्धी कार्यक्रमहरु 
  9. यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य
  10. 'सीप सिक्यौ अव काम चाहियो'
  11. चिया मजदूरका समस्या किन सुन्दैन सरकार ?
  12. विदेशबाट फर्केका १ हजारलाई बर्षदिन भित्र ऋण दिने एनएमवि बैकको घोषणा, सहमतिपत्रमा हस्ताक्षर
  13. ५ लाखलाई रोजगारीको स्वागत, मध्यपूर्वमा काम गर्नेलाई स्वदेश फर्किने वातावरण बनाउन आग्रह
  14. साउदी अरवमा मनाए नेपाली श्रमिकले मे दिवस
  15. नेपालमा विद्यार्थी पढाउन परदेशबाट प्रयास
  • 1
  • 2
Prev Next

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...