कम्पनीले घर फर्किन नदिएर बन्दी जस्तै बनाएपछि .....

अम्विका दाहाल, खोटाङ, असार १७-

खोटाङ रुपाकोट मझुवागढि नगरपालिका खाल्लेका जीतबहादुर कटुवाल घर फर्किन चाहन्छन् काम दाम खाली हात खान समेत समस्या भएपछि उनले साउदीबाट घर फर्किन प्रयास गरेको महिनौं भयो तर कम्पनीले काम नै दिन्छ घर फर्किन नै त्यसैले बनदी जस्तै जीवन विताउन बाध्य भएका छन् कटुवाल

जीतबहादुरका लागि साउदी नयाँ मुलुक पनि होइन बर्ष विताइसकेका छन् उनले यसबीचमा दुईपटक छुट्टीमा घर आएर गएका हुन् पछिल्लो पटक तीन बर्ष अघि उनी छुट्टीबाट फर्केर पुनः साउदी पुगेका हुन् तर एक बर्ष भयो उनी कार्यरत रकाम आरसीसी ट्रेडिङ एण्ड कन्स्ट्रक्सन प्रालीले कुनै काम दिन सकेको छैन गएको भदौ देखि आफू काम विहिन भएको कटुवालले बताए

गुनासो काम पाइएन भन्ने भन्दा पनि घर फर्किन पाइएन भन्ने हो जीतबहादुरको दुई तीन दिनमा एकपटक खाने पैसा दिने बाँकी दिनमा आफैं व्यवस्था गर्नुपरेपछि समस्यामा परेको उनले बताए काम पनि भएन, तलव पनि पाइएन घर जान्छु भन्दा कम्पनीले अल्झाइरहेको टेलिफोनमा उनले गुनासो गरे मेरो अकामा समेत नभएकाले थप समस्या भएको उनको अकामाको मिति अघिल्लो बर्षको असारमा नै सकिएकाले अझ समस्यामा परेका छन् जीतबहादुर उनको अकामा नविकरण गर्न हजार रियाल लाग्ने कम्पनीले अहिले धेरै घाटा भएकाले केहि समय पर्खिन भनेकाले उनी स्वदेश फर्किन चाहेर पनि सक्दैनन्

एकातिर जीतबहादुर घर फर्किन नपाएर समस्यामा छन्, यता घरमा श्रीमती टीकामाया लामो समयदेखि थला परेकी छन पाठेघरको समस्या भएर अप्रेसन गरेपनि उनको अप्रेसन बिग्रियो बर्षिय छोरो लिएर बसेकी उनलाई छोरोलाई समेत हर्निया समस्या भएपछि अझ अप्ठ्यारो आइपरेको छरछिमेकीको सहयोगमा दैनिक जीवन चलाइरहेकी टीकामायाले आफ्ना श्रीमान्को उद्धार गरिदिन आग्रह गरेकी छन्

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...