स्वदेशमा नै रोजगारी सिर्जनाको आधार तयार: मन्त्री विष्ट  

काठमाडौं, माघ २८-

श्रम मन्त्री गोकर्ण विष्टले रोेजगारीको सिर्जना चूनौतिपूर्ण काम भएपनि वर्तमान सरकारको यो प्राथमिक विषय भएको बताएका छन् उनले थप रोजगारी सिर्जनाका लागि मन्त्रालयले यसबर्ष आधार तयार पारिसकेको समेत बताए

प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विष्टले सरकारको उद्धेश्य बेरोजगार भत्ता बाँड्ने नभई धेरै भन्दा धेरै व्यक्तिलाई रोजगारीमा संलग्न गराई उत्पादकत्व बृद्धि गर्नु रहेको बताए उनले काम गर्ने उमेर समुहको जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले पहल गर्नका लागि नै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको बताए

अदक्ष जनशक्तिलाई सीप तालिम मार्फत दक्ष बनाउँदै उनीहरुलाई रोजगारीमा जोड्न सरकार तत्पर रहेको मन्त्री विष्टको भनाई थियो उनले काम जनशक्तिबीच संयोजनको भूमिकामा सरकार रहने समेत प्रष्ट पारे केवल शारिरीक श्रम मात्र होइन बौद्धिक श्रम गर्ने जनशक्तिलाई समेत सरकारले यसका कार्यक्रम मार्फत रोजगारीमा संलग्न गराउने मन्त्री विष्टले भने यसका लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा शिक्षित जनशक्तिका लागि रोजगारी सिर्जना गरिने उनको भनाई थियो

सो अवसरमा मन्त्रालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने सहसचिव प्रकाश दाहालले कार्यक्रमको अवधारणा प्रस्तुत गरेका थिए उनले नेपालको संविधान, राष्ट्रिय रोजगार नीति, २०७१ रोजगारीको हक सम्वन्धी ऐन त्यसको नियमावली लगायतमा रहेका व्यवस्थालाई आधार बनाएर कार्यक्रम तयार पारिएको बताए उनले रोजगारीका क्षेत्र पहिचान, कार्यक्रम सञ्चालनको पद्धती लगायतका विषयमा प्रष्ट पारे उनले नेपालमा श्रमलार्ई सम्मान गर्ने संस्कृति नभएको भन्दै यस कार्यक्रम मार्फत श्रमको  सम्मानका लागि अभियान नै सञ्चालन गरिने बताए उनले रोजगारीको सुनिश्चितता सहितको तालिम सञ्चालन गरिने भन्दै कार्यक्रमले बर्ष भित्रमा बाध्यतापूर्वक बैदेशिक रोजगारमा जाने अवस्था अन्त्य गर्ने लक्ष्य राखेको बताए

आन्तरिक रोजगारी सिर्जनाका लागि वर्तमान सरकारको महत्वाकाँक्षी तथा बहुप्रतिक्षित कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी फागनु गते सुरु हुँदैछ

रोजगार संयोजकको पहिलो चरणको छनौट सूचि बनार्ईंदै

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुलुकका सय ५३ स्थानीय तहमा रहने रोजगार संयोजकको पहिलो छनौट सूचि आज(सोमवार) सार्वजनिक गर्ने मन्त्रालयले तयारी गरेको यसका लागि मन्त्रालयले अन्तिम चरणको काम गरिरहेको बताएको श्रममन्त्री गोकर्ण विष्टले आवश्यक संख्याको तीन गुणा बढी संख्यामा पहिलो चरणको छनौट सूची तयार पार्ने कार्य सकेसम्म आज(सोमवार) नै प्रकाशित हुने बताए रोजगार संयोेजकका लागि मुलुकभरीबाट २३ हजार सय ६८ जनाले आवेदन दिएका छन् उनीहरुको परिक्षा कम्प्यूटर प्रविधि मार्फत नै गरिने निश्पक्ष रुपमा छनौट हुने मन्त्री विष्टले बताए      

यो पनि पढ्नुहोस् आन्तरिक रोजगारी प्रवद्र्धनको अग्नि परिक्षाः प्रधानमन्त्री रोजगार कार्यक्रम


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...