मलेसियामा दूतावासले गर्यो २३ नेपालीको उद्धार

काठमाडौं,फागुन २९- मलेसिया स्थीत नेपाली दूतावासको प्रयासमा सिमोनिया, बुकित जलिल र सेपाङ घर फिर्ति केन्द्रमा रहेका तर घर फर्किने हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका २३ जना नेपालीलाई दुतावासले नेपाल फर्काएको छ ।

उनीहरुमा मध्ये १८ जनालाई फागुन २८ गते, फागुन २१ गते ४ जना तथा फागुन १६ गते १ जनालाई फर्काइएको दूतावासले जनाएको छ ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या  देखिने हुँदा  राजदूतावासले यथाशीघ्र  उद्दार गर्न जरुरी देखी दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको विज्ञप्ती मार्फत जनाएको छ ।

सिमोनिया, सेपागं तथा बुकिट जलिल  घर फिर्ती केन्द्रबाट नेपाल फर्काईएका नेपालीहरुको सूची हेर्नुहोस् ।

SN

Name

Address

Body Number

Camp

Flight Date

1

RAM CHANDRA AHIR

GULERIYA, BARDIYA

19/ b0233

SEPANG

12.03.2019

2

DAL BAHADUR GURUNG

BUNTANG -7 NUWAKOT

18/B3960

SEPANG

12.03.2019

3

SANTOSH KUMAR RAJBANSHI

GAURIGANJ-5 JHAPA

18/B3202

SEPANG

12.03.2019

4

JAGAT BAHADUR KHAD

MALYANGKOT-3 SYANGJA

18/B2308

SEPANG

12.03.2019

5

SUJAMANI MAHATO

DIBYANAGAR-6 CHITWAN

18/B3021

SEPANG

12.03.2019

6

INDRA PRASAD NEUPANE

DAMAK -7 JHAPA

18/12/0001155

BUKIT JALIL

12.03.2019

7

UMESH MAGAR

OKHALDHUNGA-5 OKHAL

18/12/001156

BUKIT JALIL

12.03.2019

8

RAJU THAPA

HADIYA -7 JHAPA

18/11/000624

BUKIT JALIL

12.03.2019

9

MANI RAJ SHRESTHA

RANICHURI-5 SINDHULI

DLB000749

SEMONIYAH

12.03.2019

10

SAJAN RAI

JALAPUR-2, SUNSARI

DLB000131

SEMONIYAH

05.03.2019

11

PITAMBER KUMAR KARKI

RAJBIRAJ MUN -03 SAPTA

DLB000580

SEMONIYAH

05.03.2019

12

CHANDAN MUKHIYA

NARHIYA-09 SIRAHA

DLB000508

SEMONIYAH

05.03.2019

13

RAJ KUMAR NEPALI

SETIDOVAN -6 SYANGJA

DLB000577

SEMONIYAH

05.03.2019

14

TEJ BAHADUR THAMI

KANGPOL-05 DOLAKHA

DLB000752

SEMONIYAH

12.03.2019

15

RAM BAHADUR TAMANG

GOSYANG-3 NUWAKOT

DLB000785

SEMONIYAH

12.03.2019

16

MOHAN KHADKA

BAIGUNDURA-1 JHAPA

DLB001373

SEMONIYAH

12.03.2019

17

DINESH BAHADUR GHISING TAMANG

HASAPOSA-2 SUNSARI

DLB000217

SEOMNIYAH

12.03.2019

18

SIKENDRA KURMI

MALAWA-1 SARLAHI

DLB000833

SEMONIYAH

12.03.2019

19

SUBASH DHAKAL

PAUTHAK -5 TERAHTHUM

DLB000226

SEMONIYAH

12.03.2019

20

CHANDRA PRASAD JAISI

JHULA-5 RUKUM

DLB000671

SEMONIYAH

12.03.2019

21

BABURAM NEPALI

PURKOT-2 GULMI

DLB001183

SEMONIYAH

12.03.2019

22

RUJAN TAMANG

SABHRI-6 NUWAKOT

DLB000991

SEMONIYAH

12.03.2019

23

BIJAY MAHATO NUNIYA

PATHIYARI-4 RAUTHAT

DLB000271

SEMONIYAH

28.02.2019


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...