नयाँ श्रम मन्त्री नियुक्त हुनासाथ मेनपावर व्यवसायीले दिए बैदेशिक रोजगार विभागलाई चेतावनी

नयाँ श्रम मन्त्री नियुक्त हुनासाथ मेनपावर व्यवसायीले दिए बैदेशिक रोजगार विभागलाई चेतावनी

काठमाडौं, मंसिर ६-

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम मन्त्रीबाट गोकर्ण विष्टलाई हटाइएको दोश्रो दिन नै चेतावनीयुक्त भाषामा वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षण गराएको छ । संघका महासचिव सुजित कुमार श्रेष्ठले एक विज्ञप्ती निकाल्दै आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान ल

बाल तथा बाध्यकारी श्रम र मानव वेचविखन मानव अधिकार उल्लङ्घनः मन्त्री विष्ट

बाल तथा बाध्यकारी श्रम र मानव वेचविखन मानव अधिकार उल्लङ्घनः मन्त्री विष्ट

काठमाडौँ,  मंसिर ४-

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचविखन अन्त्य गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा आजदेखि शुरु भएको दिगो विकास लक्ष्य ८.७ सम्बन्धी एशिया क्षेत्रीय सम्मलेनमा उनले बाध्यकारी श्रम, मानव बेचविखन तथा बालश्रम मानवताविरुद्धको अपराध र गम्भीर मानव अधिकारको उल्लङ्घन भएको बता

एनआरएनए नेतृत्वले मध्यपूर्वमा ध्यान दिनुपर्ने विषयहरु

एनआरएनए नेतृत्वले मध्यपूर्वमा ध्यान दिनुपर्ने विषयहरु

दोहा, मंसिर ५-

गैर आवासीय नेपाली संघको अधिवेशन सकिएसँगै एनआरएनको चहलपहल पनि सकिएको कुमार पन्तको नेतृत्वमा मध्यपूर्बले प्रवक्तामा ओमानका डिबी क्षेत्री सहित सचिवमा कतारका आरके शर्मा पायो साथै मध्यपूर्व संयोजकमा कतारका प्रबिण गुरुङ सह-संयोजकमा यूएईका मनोज गोर्खाली चुनिएका छन् सहसंयोजकमा साउदीका जोन अर्याल युवा सह-संयोजकमा कतारका युवराज रेग्मी चुनिए

अधिबेशन पश्चात एनआरएन सबैको साझा बनोस

वैदेशिक रोजगार क्षेत्रको चर्को विकृति रोक्न सरकार प्रयत्नशीलः मन्त्री ज्ञवाली

वैदेशिक रोजगार क्षेत्रको चर्को विकृति रोक्न सरकार प्रयत्नशीलः मन्त्री ज्ञवाली

काठमाडौं, मंसिर ३-

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारमा पठाउने नाममा अति नै चर्को विकृति रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । उनले कतिपयले कतार, मलेसिया जस्ता मुलुकमा रोजगारीका लागि जान ३ लाखसम्म तिर्नुपरिरहेको भन्दै स्वच्छ भर्ना हुनुपर्ने र त्यसका लागि सरकारले शुन्य लागतको नीति लिएको बताए । उनले कामदारको भर्ना वापतको सम्पूर्ण लागत खर्च रोजगारदाताले

यस्तो छ केपी शर्मा ओलीले रोजेका नयाँ श्रममन्त्री यादवको पृष्ठभूमि

यस्तो छ केपी शर्मा ओलीले रोजेका नयाँ श्रममन्त्री यादवको पृष्ठभूमि

काठमाडौं, मंसिर ५-

मन्त्रीमण्डल पुनर्गठनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर राय यादव सर्लाही ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित व्यक्ति हुन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल भएपछि यादवले माओवादी केन्द्रको तर्फबाट सर्लाही ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी पाए जसमा उनी विजयी हुँदै प्रतिनिधिसभा सदस्य भएका हुन् ।

२०१२ स

वैदेशिक रोजगारमा रहँदा मृगौला जोगाउन यी कुरामा ध्यान दिउँ

वैदेशिक रोजगारमा रहँदा मृगौला जोगाउन यी कुरामा ध्यान दिउँ

काठमाडौं, मंसीर २-

विश्व समुदायले मृगौला रोगमा महिलालाई बढी जोखिममा रहेको देखे पनि नेपालमा भने खाडीका मुलुकहरु तथा मलेसियामा रोजगारीका लागि जाने युवा मृगौला रोगको उच्च जोखिममा देखिएका छन् यसमध्ये पनि खाडीका मुलुक गएकाहरुमा यो समस्या बढी देखिएको

पछिल्लो समय खाडी मुलुक जाने युवाहरुमा मृगौला फेल हुने क्रम बढेको चिकित्सकहरुले बताएका छन् खाडीका मुलुकमा जानेहरुले पानी भन्दा अरु पेय पदार्थ पिउने

श्रम मन्त्रालय पुनः दलालको अखडा नबनोस्

श्रम मन्त्रालय पुनः दलालको अखडा नबनोस्

काठमाडौं, मंसिर ४-

२०७४ चैत्र गते शुक्रवार श्रम मन्त्रीका रुपमा पदभार ग्रहण गर्दैगर्दा गोकर्ण विष्टले प्रतिवद्धता जनाएका थिए, वैदेशिक रोजगारमा जाने नेपालीको हितका लागि सरकारले प्रभावकारी कदम चाल्ने, स्वदेशमा नै रोजगारी सिर्जना गर्न कार्ययोजना बनाउने तथा बेरोजगारी समस्या समाधानका लागि उपयुक्त कानुनी व्यवस्था लागु गर्ने श्रम मन्त्रीका रुपमा झण्डै २० महिना काम गरेर विदा हुँदा उनले ति प्रतिवद्धता

विदेशमा काम गर्दा गर्दै मृगौला सकिएला है !

काठमाडौं : वैदेशिक रोजगारीमा जाने धेरै युवाको आफूखुसी 'पेन किलर' लगायत औषधि खाँदा मिर्गौला फेल हुने समस्या देखिएको छ। दैनिक १३ देखि १४ घन्टासम्म कडा काममा खट्ने उनीहरूले स्वास्थ्यमा सानोतिनो समस्या आए पनि 'पेन किलर' नै रोज्ने गरेको पाइएको छ। त्यसैले युवा उमेरमै मिर्गौला फेल हुने समस्याबाट ग्रसितको संख्या बढ्दै गएको चिकित्सक बताउँछन्।

वीर अस्पताल नेफ्रोलोजी विभागका प्रमुख मिर्गौला रोग विशेषज्ञ प्रा

More Articles ...

  1. युवाको रुचि अनुसारको रोजगारी सिर्जना, सरकारको प्राथमिकताः मन्त्री विष्ट 
  2. व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा नयाँ संस्था गठन
  3. सामाजिक सुरक्षा कोषमा सहभागि हुने महासंघको पुनः प्रतिवद्धता
  4. जुनसुकै काम र जतिसुकै तलवमा श्रमिक पठाउन प्रतिस्पर्धा गर्नुहुन्नः मन्त्री विष्ट 
  5. मलेसियाले आगामी जनवरी देखि विदेशी श्रमिकलाई कटौति गर्ने भयो अर्को सुविधा  
  6. जुनसुकै मुलुकमा पुगेपनि श्रमिक माथि हुने ज्यादती स्वीकार्य छैनः उपराष्ट्रपति पुन
  7. आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षण सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन आज सुरु हुँदै
  8. यस्तो छ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य
  9. ९० हजार तलवको रोजगारीमा पठाइदिने भन्दै ठगि गरेको अभियोगमा पक्राउ
  10. कथित 'आजाद भिसा', ठग्ने मुख्य व्यापार
  11. मेनपावर कम्पनीहरुले यसरी कुम्ल्याउँदै छन् करोडौं रकम, सचेत रहन विभागको अपिल
  12. बस पल्टिंदा दुई नेपाली सहित १४ जना गम्भीर घाइते
  13. नेपाल र युएईवीच महत्वपूर्ण सहमति, युएई जाने कामदारसँग मेनपावर कम्पनीले रकम लिन नपाउने
  14. दुईजना नेपाली माथि प्रहरीद्धारा ज्यादती भएको विषयमा अनुसन्धान सुरु
  15. 'वैदेशिक रोजगारका नाममा नेपालीलाई नेपालीले नै ठग्ने प्रवृत्ति नियन्त्रण आवश्यक'
  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...