भारतमा बेचिएकी महिलाको स्वदेश फर्किएपछि मृत्यु

देशपरदेश, हेटौंडा, आफ्नै आमाजुबाट भारतको कोलकातास्थित बेश्यालयमा बेचिएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । बेश्यालयबाट अशक्त अवस्थामा पाँच बर्षपछि फिर्ता भएकी महिलाको मृत्यु भएको हो । २८ बर्षिया उनलाइ २०६६ असारमा आमाजु सावित्री तथा उनका श्रीमान् राजु घिमीरेले वेश्यालयमा लगेर बिक्री गरेका थिए ।

रक्सौलबाट लठ्याउने औषधि खुवाएर बेश्यालयमा लगेर उनलाई बिक्री गरिएको दाबी गरिएको थियो । कोठी सञ्चालकले

साउदीमा कम्पनीले जवर्जस्ती काममा लगाउँदा एक नेपालीको मृत्यु

काठमाडौं, साउदी अरबमा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाका महादेव साह रहेका छन् ।

उनलाई बिरामी अवस्थामा कम्पनीले जवर्जस्ती काममा लगाएका कारण उनको मृत्यु भएको हो । सिरहा औरही –५ का ३८ वर्षीय साहको २६ मंसीरमा मृत्यु भएको हो ।

ज्वरो आएको अवस्थामा कम्पनीले काममा लगाउँदा बेहोस भएका साहको मृत्यु भएको उनका भाइ गणेशले बताएका छन्। खाडीका देशहरुमा यसरी आप्रवासी कामदारको मृत्यु हुने क्रम

पासपोर्ट हराउँदा नेपाल फिर्ता

मलेसिया, मलेशिया केलाङ स्थित साम्सुङ कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु कम्पनीको लापरबाहीले पासपोर्ट हराएको कारण बिचमा नै खाली हात नेपाल फिर्ता हुनु परेकोछ ।

पासपोर्ट हराए पछि करार अवधि नसकिएता पनि स्वदेश फर्कनु पर्ने बाध्यतामा परिएको कम्पनीमा कार्यरत बताउँछन। करार अबधि ३ बर्षको भएपनि २ बर्ष अघि नै फिर्ता हुनु परेकोछ । त्यहाँ कार्यरत श्रमिक बिरामी भएर फिर्ता हुनुपर्दा करार अबधिको लेभी पुरा बुझाउनु

श्रीमतिबाट पीडित भएका बैदेशिक रोजगारमा गएका पुरुषहरु(भिडियो सहित)

काठमाडौं, नेपालबाट बैदेशिक रोजगारमा दैनिक झण्डै १ हजार २ सय नेपाली गइरहेको तथ्याँक छ । यसरी बैदेशिक रोजगारमा जानेहरुको संख्या बढीरहँदा यसको अर्को पाटोमा यसले निम्त्याइरहेको सामाजिक समस्याका बारेमा पनि छलफल चलिरहेको छ । बैदेशिक रोजगारमा जानेहरुको संख्या बढीरहँदा श्रीमान्ले श्रीमतिलाई अलपत्र पारेर विदेशमै बसेको घटना बढीरहेका छन् । अर्कातिर स्वदेशमा बस्ने श्रीमतिले श्रीमान्लाई छोडेर हिंडेका घटना पनि

साउदी अरबमा 'राम' नाम राख्न प्रतिवन्ध (हेर्नुहोस् प्रतिवन्धित ५० वटा नामको सूची सहित)

रियाद, साउदी अरब सरकारले ५० वटा नामहरुमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित नामहरुमा शाही परिवार, ईस्लाम धर्म र केही बिदेशी भाषा र धर्मसँग सम्बन्धित नाम रहेका छन ।

धार्मिक नामसँग जोडीएका केही नामहरु जस्तै अमीर, लिन्डा, अब्दुल नाबी नामहरु लेख्न प्रतिबन्ध लगाइएको छ । राजतन्त्रसँग जोडिएका केही नामहरु जस्तै मालिका, मालेक, सुमुव, माम्लाका जस्ता शब्दहरु पनि प्रतिबन्धमा परेका छन । त्यस्तै प्रतिबन्धित नामको

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...