कतारमा ज्यान गुमाए एक नेपालीले

कालीकोट- एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक युवकको मृत्यु भएको छ। काठमाडौँस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ। कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी दुई दिनअघि सार्कीको मृत्यु भएको हो।

उनी कतारको दोहास्थित अल्मुसरी कम्पनीमा लेबरका रुप

साउदीमा रोजगारदाता छोडेर भाग्ने पक्राउ

रियाद, साउदी अरबमा अवैध रुपमा बसेर काम गरिरहेकाहरुलाई पक्राउ गर्ने क्रम तिब्र पारिएको छ । प्रहरीका अनुसार यो महिना मात्र अवैध रुपमा बसिरहेका ४ हजार ७ सय ६५ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता अति बिन अतियात अल कुरैसीका अनुसार भिषाको म्याद गुज्रिएर पनि बसिरहेका तथा रोजगारदाता छोडेर भागेकाहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई सम्वन्धित देशमा फर्काउने प्रकृया अघि बढाउन सम्वन्धित

मलेसियामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गयो

काठमाडौं, रोजगारीका लागि मलेसिया गएका दोलखाका एक युवाको सडक दुर्घटनामा परेर ज्यान गएको छ । दोलखाको क्षेत्रपा गासवस वडा नं ९ का प्रकाश कार्कीे गत बुधवार कम्पनीमा काम गर्न जाने क्रममा बाटो काट्दा सडक दुर्घटनामा परेका थिए ।

रातीको ड्यूटीका लागि कम्पनीतर्फ जाँदै गरेका उनलाई तिब्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको जानकारी पाएका मृतकका बाबु खम्वध्वज कार्कीले बताए । उनलाई रातो बत्ती बलेको समयमा बाटो काट

बहराइनको बाटो भएर महिलालाई घरेलु काममा साउदी पठाईंदै

काठमाडौं, साउदी अरबमा घरेलु कामदारका रुपमा महिलाको चर्को अभाव भएपछि मानव तस्करको धन्दा फष्टाएको छ । मानव तस्करले दैनिक रुपमा अवैध बाटो भएर साउदी भित्रियाएका ३० जना महिला पक्राउ पर्ने गरेको स्थानीय प्रहरीलाई उध्रित गर्दै अरब न्यूजले समाचार लेखेको छ ।

स्थानीय मेनपावरहरुका अनुसार त्यसरी भित्रियाइने महिलाहरुमा बहराइनको बाटो हुँदै साउदी अरबको पूर्वी सीमाना मार्फत ल्याइने गरेका छन् । यसरी महिलालाई अवैध

अश्लिल फिल्म हेर्दा मृत्युदण्ड

कम्युनिष्ट देश उत्तर कोरिया बेलाबेलामा विवादमा आउने गर्छ । अत्यधिक निरंकुशता, चरम भ्रष्टाचारका कारण मात्र होइन भोकमरीबाट धेरै मानिसले वर्षेनी ज्यान गुमाउने गरेका तथ्यहरु समेत पश्चिमा देशहरुले उत्तर कोरियालाई आरोप लगाइरहने विषय बनिरहेका छन् । उत्तर कोरियाको कानून कडा छ भन्नेमा शंकै छैन । शासकको स्वार्थ बाझ्यो भने जस्तोसुकै वरिष्ठ अधिकारी तथा आफन्तलाई समेत मृत्युदण्ड दिने गरिएको निकट वर्तमान साक्षी

मलेसियामा १५ नेपाली अलपत्र

सिरहा, कमाउन भन्दै मलेसिया पुगेका सप्तरी महदेवा गाविसका १५ जना नेपाली कामदार अलपत्र परेका छन् । मलेसिया पुगेको तीन साता नवित्दै उनीहरु अलपत्र परेका हुन् ।

मलेसिया पुगेका भगवानलाल रजकले फोनमा भने, ‘जुन कम्पनीको कामका लागि एजेन्टले भनेको थियो, त्यो नभई इँटा बोक्ने काममा लगाइएको छ ।’ पेटभरी खान नदिएको, जंगलमा बस्न भनेको र रातिको समयमा कम्पनीमा आउने–जाने गर्नु परिरहेको रजकको भनाइ छ ।

मलेसिया पठाउने एज

मलेसियामा एक नेपालीको मृत्यु

इलाम, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्ट्रिक लगायतका कारण गत शुक्रबार मृत्यु भएको उनका काका कृष्णले जानकारी दिुएका छन् ।

मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अ

श्रीमान् कतारबाट आइपुगे, श्रीमति अर्कैसँग भागिछन्

चितवन, अभिषेक चेपाङ मकवानपुरका ख्यातिप्राप्त बाँसुरी वादक हुन् । उनी छतिवन जनसांस्कृतिक परिवारमा रहेर थुप्रै वर्ष सांस्कृतिक अभियानमा होमिए । वाद्यवादन र गायनमा राम्रो प्रतिभा रहेका उनी अभिनयमा समेत छाएका कलाकार हुन् । ‘दिलमा राम्रो ठाउँ छ’ भन्ने बोलको लोकगीतमा मोडलिङ गरेपछि उनी एकाएक चर्चामा आए ।

मकवानपुरका विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति अनिवार्य जस्तै रहेको छ । जन

More Articles ...

  1. मरे भनेको मान्छे भेटिए मलेसियामा
  2. युएईमा आत्महत्या गर्न खोज्ने महिला घरेलु कामदारलाई सजाय
  3. साउदीमा महिलाको तस्करी बढ्यो
  4. व्यापारीले तिरिदिए सवा करोड व्लड मनी, ३ जनाको ज्यान बच्यो
  5. हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
  6. संबिधान निर्माण भएपछी औद्योगिक बातावरण बन्छ– मन्त्री बस्नेत
  7. मृतकका परिवारलाई कुवेतका नेपालीले सहयोग गरे
  8. दुईजना कामदारलाई गोली हानियो, एकको मृत्यु, एक घाइते
  9. सुरक्षित वैदेशिक रोजगारीमा प्रधानमन्त्रिको जोड
  10. ‘ठगि रोक्न बैंक मार्फत रकम बुझाउने व्यवस्था गर’
  11. भागेकी घरेलु कामदार भेट्नेलाई १३ लाख पुरस्कार
  12. थाहै नपाई लागु औषध दुवई ल्याउँदा ...
  13. जो एकसय डलरको नक्कली नोटको फन्दामा परे युएईमा
  14. नेपालबाट दुवई जान हिंडेकी उनी कहाँ हराइन् ?
  15. के यसले खाडीका देशमा कामदार माथि भइरहेको अन्याय रोक्ला ?
  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...