भागेकी घरेलु कामदार भेट्नेलाई १३ लाख पुरस्कार

काठमाडौं, साउदी अरबको एक परिवारले आफ्नो घरबाट बेपत्ता भएकी एक फिलिपिनो घरेलु कामदारका बारेमा जानकारी दिने व्यक्तिलाई झण्डै १३ लाख ५० हजार बरावरको पुरस्कार दिने घोषणा गरेको छ ।

प्लोमा पन्ता ताग्काला नाम गरेकी ति महिला कामदारले सो परिवारलाई खानामा बिष हालेर खुवाएर आफ्नो प्रेमिसाग भागेको बताइएको छ । ति फिलिपिनो महिलाका प्रेमि ति महिला काम गर्ने घरको छिमेकी भएको बरुवा डटकमले खवर लेखेको छ ।

नोहा अल जमा

के यसले खाडीका देशमा कामदार माथि भइरहेको अन्याय रोक्ला ?

रियाद, साउदी अरबको श्रम मन्त्रालयले कामदारलाई बिनाकारण जथाभावि सारिरहन बन्देज लगाएको छ । मन्त्रालयले हालै श्रम कानूनमा गरिएको फेरवदलले रोजगारदाता र कामदार दुवैको सुरक्षा गर्ने भन्दै यसले काम गर्ने वातावरण राम्रो बनाउने र सम्झौता पत्र अनुरुप काम गर्ने अवस्था सिर्जना हुने दावी गरेको छ ।

मन्त्रालयका अनुसार अव रोजगारदाताले कामदारलाई तलव दिने दिन आफूखुसी फेर्न पाउने छैनन् । मासिक रुपमा तलव दिइरहेको अ

थाहै नपाई लागु औषध दुवई ल्याउँदा ...

दुवई, विमानस्थलमा कसैले मेरो आफन्तलाई दिनु है भन्दै दिएको पोको समात्नुको मूल्य कति महंगो पर्न सक्छ ? दुवईमा एक महिला अहिले त्यहि मूल्य चुकाउँदै छिन् ।

ताजकिस्तानकी ३३ बर्षिय एक महिला एक किलो हेरोइन र ५९ थान मेथाडोन नामको क्याप्सुल सहित दुवईको एयरपोर्टमा पक्राउ परिन् । उनको झोलाबाट सो सामग्री बरामद भएपछि उनलाई प्रहरीले पक्रेर हिरासतमा राखेको छ । पर्यटकको भिसामा दुवई आइपुगेकी ति महिलाको नाम गोप्य

भारतमा बेचिएकी महिलाको स्वदेश फर्किएपछि मृत्यु

देशपरदेश, हेटौंडा, आफ्नै आमाजुबाट भारतको कोलकातास्थित बेश्यालयमा बेचिएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । बेश्यालयबाट अशक्त अवस्थामा पाँच बर्षपछि फिर्ता भएकी महिलाको मृत्यु भएको हो । २८ बर्षिया उनलाइ २०६६ असारमा आमाजु सावित्री तथा उनका श्रीमान् राजु घिमीरेले वेश्यालयमा लगेर बिक्री गरेका थिए ।

रक्सौलबाट लठ्याउने औषधि खुवाएर बेश्यालयमा लगेर उनलाई बिक्री गरिएको दाबी गरिएको थियो । कोठी सञ्चालकले

जो एकसय डलरको नक्कली नोटको फन्दामा परे युएईमा

दुवई, ट्रान्जिट भिसामा ३ दिनका लागि दुबई आएका एक व्यक्तिले झन्डै ३ महिना देखि यहाँको कानुनी चक्कर काटिरहेका छन् । परिवार सहित दुबई घुम्न आइपुगेका उनी आफुसंग भएको एक नक्कली नोटका कारण कानुनी फन्दामा परेका हुन् । यहि चक्करमा परेर उनले ७५ दिन युएईमै वितिसकेको छ ।

गल्फ न्यूजका अनुसार ३६ बर्षिय पाकिस्तानी नागरिक मोहम्मद ओमार शेख आफ्नी पत्नी र चार वर्षीया छोराका साथमा गत सेप्टेम्बरमा दुबई हुँदै मदागास्क

पासपोर्ट हराउँदा नेपाल फिर्ता

मलेसिया, मलेशिया केलाङ स्थित साम्सुङ कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु कम्पनीको लापरबाहीले पासपोर्ट हराएको कारण बिचमा नै खाली हात नेपाल फिर्ता हुनु परेकोछ ।

पासपोर्ट हराए पछि करार अवधि नसकिएता पनि स्वदेश फर्कनु पर्ने बाध्यतामा परिएको कम्पनीमा कार्यरत बताउँछन। करार अबधि ३ बर्षको भएपनि २ बर्ष अघि नै फिर्ता हुनु परेकोछ । त्यहाँ कार्यरत श्रमिक बिरामी भएर फिर्ता हुनुपर्दा करार अबधिको लेभी पुरा बुझाउनु

नेपालबाट दुवई जान हिंडेकी उनी कहाँ हराइन् ?

दुवई, नेपालबाट युएईको दुवईमा रोजगारीका लागि हिंडेकी एक महिला सम्पर्क विहिन भएकी छिन् । दुवईमा क्यारिफोरमा रोजगारी दिलाउने भन्दै नेपालकै एक दलालले काठमाडौं विमानस्थलसम्म पुर्याएकी गुल्मी अर्खलेकी ३१ बर्षकी गीता खनाल सम्पर्क विहिन भएकी हुन् ।

गत कात्तिक ६ गते उनलाई दलालले काठमाडौंको त्रिभुवन अन्तराष्टिय विमानस्थलसम्म पुर्याएको जानकारी गीताका आफन्तहरुले पाएका छन् । युएईको दुवईमा कार्यरत गीताकी दिदि त

साउदी अरबमा 'राम' नाम राख्न प्रतिवन्ध (हेर्नुहोस् प्रतिवन्धित ५० वटा नामको सूची सहित)

रियाद, साउदी अरब सरकारले ५० वटा नामहरुमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित नामहरुमा शाही परिवार, ईस्लाम धर्म र केही बिदेशी भाषा र धर्मसँग सम्बन्धित नाम रहेका छन ।

धार्मिक नामसँग जोडीएका केही नामहरु जस्तै अमीर, लिन्डा, अब्दुल नाबी नामहरु लेख्न प्रतिबन्ध लगाइएको छ । राजतन्त्रसँग जोडिएका केही नामहरु जस्तै मालिका, मालेक, सुमुव, माम्लाका जस्ता शब्दहरु पनि प्रतिबन्धमा परेका छन । त्यस्तै प्रतिबन्धित नामको

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...