मलेसियामा प्रहरीद्धारा छापा मार्ने र धरपकडको काम तिव्र

मलेसियामा प्रहरीद्धारा छापा मार्ने र धरपकडको काम तिव्र

काठमाडौं, साउन २७-

मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको जनाइएको

गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई बैधानिकता दिन यसअघि पटकपटकदर्ता कार्यक्रमसंचालन गरिसकेको मलेसियाले त्यस्तो कार्यक्रममा सहभ

स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेशन सम्पन्न

स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेशन सम्पन्न

युएई-

स्याङ्जा सहयोग समाज, युएईको चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र गैरेको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति पनि चयन गरेको छ । 

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रेम भण्डारी, उपाध्यक्षमा राजु केसी र हरी डुम्रे, महासचिवमा ओमकार पौडेल, सचिवमा प्रकाश ढकाल र पर्शुराम भण्डारी कल्पित, कोषाध्यक्षमा डिल्लीराज न्यौपाने दिपक, सहकोषाध्यक्षमा जीवन प्रसाद पाठक र प्रवक्तामा मनु क्षेत्री

यस्तो देखियो मलेसियामा नेपाली कामदारका स्वास्थ्य समस्या

यस्तो देखियो मलेसियामा नेपाली कामदारका स्वास्थ्य समस्या

 सुदीप निउरे, क्वालालम्पुर 

मलेसियामा नेपाली कामदारहरुको आकस्मिक मृत्यु हुने सम्बन्धमा स्वास्थ्य मन्त्रालयको टोलीले एक अध्ययन गरेको छ । नेपाली कामदार किन आकस्मिक मृत्यको मुखमा परिरहेका छन भन्नेबारेमा टोलीले अध्ययन गरेको हो ।

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर केदार प्रसाद बरालको नेतृत्वमा मलेसिया आएको ५ सदस्यि

जनसम्पर्क समिति, रसअल खेमाहको अध्यक्षमा खाती

जनसम्पर्क समिति, रसअल खेमाहको अध्यक्षमा खाती

युएई- नेपाली जनसम्पर्क समिति रस अल खेमाह क्षेत्रिय समितिको सभापतिमा शैलेस खाती क्षेत्री सर्वसम्मतले निर्बाचित भएका छन् । मे १२ तारिक शुक्रवारका दिन सम्पन्न अघिबेशनले ख़ातीको नेतृत्वमा १७ सदस्यीय समितिलाई सर्बसम्मतले निर्बाचित गरेको हो । 

नवनिर्बाचित समितिको उपसभापतिमा सन्तोष पौडेल, लिलाधर पौडेल र बिकास थापा गरी ३ जना छन् । सचिवमा प्रकाश आचार्य, सहसचिवमा राम बहादुर गुरुँग, कोषाध्यक्षमा सुजन मल्ल र

कतारमा बृहत इफ्तार कार्यक्रम सम्पन्न

कतारमा बृहत इफ्तार कार्यक्रम सम्पन्न

मोहम्मद अजिज अलि, कतार- 

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर १६ जुन शुक्रबार बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको

इस्लामिक धर्म गुरु मौलानाबाट कुरान पाठ गरि उद्घाटन गरिएको उक्त कार्यक्रम राष्ट्रिय गानसंगै औपचारिकता दिइएको थियो

कार्यक्रमका प्रमुख अतिथि जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले जनसम्पर

चमत्कारी रुपमा जो ८० दिनपछि कोमाबाट उठिन्

चमत्कारी रुपमा जो ८० दिनपछि कोमाबाट उठिन्

दुवई- 

एक नेपाली महिला ८० दिन कोमामा रहेर उठ्न सफल भएकी छिन् । ३१ बर्षिया देवी लक्ष्मी श्रेष्ठ कोमामा गइसकेको अवस्थामा पुन उठ्न सफल भएकी हुन् । उनी गत अप्रिल ९ तारिखको दिन विहान कोमाबाट उठ्न सफल भएकी हुन् । अस्पतालको बेड छेउमै बसेका देवीका पति ३२ बर्षिय लोकेन्द्र श्रेष्ठले आफ्नी पत्नी कोमाबाट व्यूँझिएको जानकारी चिकित्सकहरुलाई गराएका थिए । उनलाई दुवईको अस्तर अस्पतालमा राखिएको थियो । 

अस्पतालका प्र

कतारबाट “ओला” विमोचित 

कतारबाट “ओला” विमोचित 

दिपक पुुडासैनी, दोहा 

कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला”  को लोकार्पण समारोह दोहामा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नबोदित साहित्यिक वाचनालय कतारको मासिक बाचन श्रृंखलाको ७० औ वाचन समारोहमा उक्त कृति विमोचन गरिएको थियो । 

वाचन श्रृंखलाका बिशिष्ट श्रोताहरु पवित्रा खड्का, कुुमार कार्की, धिरज राई, माया केसी, बिनेश तामा¨, समाजका अध्यक्ष तिर्थ संगम

कतारमा घन्कियो लोकदोहोरी

कतारमा घन्कियो लोकदोहोरी

काठमाडौं, बैशाख ६- 

विभिन्न गायकगायिकाको प्रस्तुति साथ कतारका नेपालीहरूले नयाँ वर्षको स्वागत गरेका छन् । दोहामा आयोजित सांगीतिक प्रस्तुतिका लागि अमेरिकाबाट लोकदोहोरी गायक भगवान भण्डारी, जापानबाट रामकृष्ण बम मल्ल, नेपालबाट भगिरथ चलाउने, जुना श्रीस मगर, तेजस रेग्मी, रमेश भट्टराई पुगेका थिए । 

उनीहरूले आआफ्ना प्रस्तुतिमार्फत दर्शकश्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, गाउँघरको मौलिक भाकामा गाउँघरकै कथाव्

  • 1
  • 2
Prev Next

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...