एक नेपालीलाई जेल मुक्त गराउन राजदूत सिंहले पनि गरे आर्थिक सहयोग

काठमाडौं, चैत्र

साउदी अरवमा थुनामा परेका प्रेम राईलाई स्वदेश फर्काउन जिफन्ट सहयोग समुह, साउदी अरवले सञ्चालन गरिरहेको अभियानमा लाख रुपैंया संकलन भएको सो क्रममा साउदी अरवका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्र सिंहले समेत हजार साउदी रियाल प्रदान गरेका छन्

जिफन्ट सहयोग समूह साउदी अरबको केन्द्रीय कमिटी बैठकले साउदी अरबको रियादस्थित जेलमा चोरीको आरोपमा बन्दी जीवन बिताइरहेका इलाम माई नगरपालिका वडा नं. का प्रेम राईको जीवन रक्षाको लागि चन्दा संकलन अभियान सुरु गरेको हो यसका लागि १० लाख रुपैंया संकलनको लक्ष्य सहित अभियान सञ्चालन भइरहेको साउदी अरवका लागि जिफन्ट प्रतिनिधि राज तामाङले जानकारी दिए

जिफन्टको सो अभियानमा साउदी अरवमा कृयाशील सामाजिक संस्थाहरु प्रवासी मिलन एकता समाजले सहयोग गरेको भनें गुरुङहरुको संस्था तमु धिं प्रवास शाखा साउदी अरबले अभियानमा ऐक्यवद्धता जनाउँदै आर्थिक सहयोग गर्ने तमु धिं प्रवास शाखा अरवका अध्यक्ष खेम गुरुङले जानकारी गराएका छन् अन्य संस्थाहरुले पनि यसमा ऐक्यवद्धता सहित आर्थिक सहयोग गर्न थालेका छन्  

चोरीको अभियोगमा राई विगत २१ म्हिना देखि साउदी अरबको रियादस्थित मलाज जेलमा उद्धारको पर्खाइमा बन्दि जीवन बिताइरहेका छन् कम्पनिको काम गर्ने क्रममा उनले चलाएको मालवाहक गाडिबाट बाटोमा रोकिएर राखेको ठाउँबाट अज्ञात समूहले गाडिमा भएको तार चोरेर लगेपछि राई विरुद्ध कम्पनि मालिकले चोरीको मुद्धा हालेका थिए अदालतले राईलाई दोषि ठहर गर्दै दुई महिनाको जेल सजाय ५० कोर्रा हान्ने फैसला गरेको थियो सो सजाय भुक्तान गरिसकेपछि पुनः कम्पनिमा आफु स्वदेश फर्किन चाहेको भनि राईले अनुरोध गर्दा कम्पनि मालिकले आफनो चोरी भएको सामानको क्षतिपुर्तीको माग सहित राई बिरुद्ध माथिल्लो अदालतमा पुनः मुद्धा दर्ता गराएका थिए माथिल्लो अदालतले राईको गैरजिम्मेवारीको कारणले सामान चोरी भएको ठहर गर्दै राईलाई जन्म कैद लाख १० हजार साउदी रियाल तिर्नु पर्ने गरि फैसला सुनाएको

उनी निर्दोष हुँदा हुँदै पनि एउटै अभियोगमा दुईपटक सजायको भागिदार भएको जरिवाना तिरेर स्वदेश फर्किन कुनै उपाय नदेखेपछि जिफन्ट सहयोग समूह साउदी अरबले उनको उद्धार गर्न १० लाख रुपैंया संकलनको लक्ष्य सहित प्रेम बचाउ अभियान सञ्चालन गरिरहेको

यो पनि पढ्नुहोस् अव एक भन्दा बढी 'स्पोन्सरुसँग  'पार्ट टाइम' काम गर्न पाइने, यस्तो प्रकृया


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...