नेपालीलाई समस्या परेमा स्थानीय युनियनले सहयोग गर्ने, जिफन्ट र जेटीजीसीयू बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, जेठ २७-

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) जोर्डनको ट्रेड युनियन जेटीजीसीयूबीच जोर्डनमा नेपाली कामदारको संरक्षण सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको जेटीजीसीयू जोर्डनको गार्मेण्ट, टेक्सटायल क्षेत्रको यूनियन हो जोर्डनमा हाल गार्मेण्ट क्षेत्रमा नेपाली रोजगारीका लागि जाने गरेका छन् जोर्डनमा हाल हजार भन्दा धेरै नेपाली गार्मेण्ट, टेक्सटायल क्षेत्रमा कार्यरत छन् जसमा महिलाको संख्या धेरै यसले जोर्डनमा कार्यरत नेपाली श्रमिकको अधिकार संरक्षणका लागि सहज बनाएको

जोर्डको राजधानी अम्मानमा आयोजित एक कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ जेटीजीसीयूका अध्यक्ष फताह अल ओमरानीले सो सम्झौता पत्रमा हस्ताक्षर गरे दुई देशका युनियनहरु बीचको समझदारी पत्रमा हस्ताक्षरसँगै नेपाली श्रमिक अव जेटीजीसीयूको स्थानीय कमिटीमा संलग्न हुन नेपाली श्रमिकलाई कुनै समस्या परेमा त्यसलाई सुल्झाउन स्थानीय युनियनले सघाउनेछ यसैगरी जिफन्टले आफ्नो संयन्त्र मार्फत जोर्डनमा कार्यरत नेपाली श्रमिक स्थानीय युनियनबीच जोड्ने काम गर्नेछ

हस्ताक्षर समारोहमा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले एकताले सदैव शक्ति दिने भन्दै दुई देशका युनियनबीचको सहकार्यले जोर्डनमा श्रमिकलाई आइपर्ने समस्या समाधान गर्न सहयोग पुग्ने धारणा राखे जेटीजीसीयूका अध्यक्ष फताहले नेपाली श्रमिक लगनशील, आफ्नो दायित्वप्रति सदैव जिम्मेवार रहने गरेको भन्दै उनीहरुले सदैव आफ्नो जिम्मेवारी पुरा गर्ने गरेको बताए सम्झौता बमोजिमको अधिकार नेपाली श्रमिकले प्राप्त गर्नुपर्ने भन्दै उनीहरुलाई कुनै समस्या आइपरेमा परिवारको सदस्यले झैं सहयोग गर्ने फताहले बताए

हस्ताक्षर समारोहमा विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै २० भन्दा बढी नेपाली श्रमिक उपस्थीत थिए सो अवसरमा जिफन्टका उपाध्यक्ष रमेश बडालले प्रवासमा जिफन्टले नेपाली श्रमिकलाई संगठित बनाउन गर्दै आएको काम तथा उनीहरुको अधिकार रक्षाका लागि गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए

सो अवसरमा जेटीजीसीयूका प्रतिनिधि असरद अलिले कुनै समस्या परेमा आफूलाई ०७९६१७५३३० वा ०७८८७९१२४७ मा सम्पर्क गर्न आग्रह गरे

यो पनि पढ्नुहोस् मलेसियाबाट रित्तो हात फर्केर नेपालमा सुरु गरेको कामबाट भयो उन्नती 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...