मलेसियाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन,'ईल्लिगल' बस्नेलाई पक्राउ अभियान सुरु

काठमाडौं, असार १७-

मलेसियामा अवैधानिक रुपमा बसिरहेकाहरुलाई पक्राउ गर्ने अभियान सुरु भएको छ । साताको पहिलो दिन नै बुकित विन्ताङ क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालित भएको मलेसियाबाट रमेश कुमार थारुले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा रहेका बंगलादेशी नागरिकले सञ्चालन गरेका पसलहरु विहानै देखि बन्द छन् । 

विभिन्न देशबाट आइ ईल्लिगल(अवैधानिक) रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउ गर्ने अभियान मलेसियाले आज(आइतवार) देखि सुरु तिव्र बनाएको हो । यसक्रममा अवैधानिक रुपमा बसिहेका त्यस्ता कामदार बस्ने सम्भावित क्षेत्रमा व्यापक धरपकड अभियान चलाइने मलेसियाको प्रहरीले यसअघि नै चेतावनी दिइसकेको

यसअघि अवैधानिक रुपमा बसिरहेकाहरुलाई बैधानिक हैसियत प्राप्त गर्न मलेसिया सरकारले रिहायरिंग कार्यक्रम सञ्चालन गरेको थियो सो क्रममा निश्चित शुल्क तिरेर कानूनी हैसियत प्राप्त हुने व्यवस्था थियो तर सो व्यवस्थाको समय सकिएसँगै अव धरपकड सुरु हुने भएको हो रिहायरिंगको समय समाप्त भइसकेपछि अवैधानिक कामदार पक्राउ परे त्यसरी पक्राउ पर्ने व्यक्ति रोजगारदाता दुवैलाई भारी जरिवाना तथा जेल सजाय समेत हुने चेतावनी मलेसिया सरकारले दिइसकेको यसक्रममा पक्राउ पर्नेहरु बर्षसम्म जेल पर्न सक्नेछन्

तर पक्राउ पर्नु अघि नै दूतावासमा सम्पर्क गरेर कागजात बनाएर भनें अझै पनि घर फर्किन पाउनेछन् आगामी अगष्ट महिनासम्ममा त्यसरी फर्किनेहरुले थप कानूनी झण्झट व्यहोर्नु पर्ने छैन तसर्थ समयमै स्वदेश फर्किन क्वाललम्पुर स्थीत नेपाली दूतावासले यसअघि देखि नै पटक पटक आग्रह गर्दै आएको

यो पनि पढ्नुहोस् कम्पनीले घर फर्किन नदिएर बन्दी जस्तै बनाएपछि


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...