कतारमा कवि यात्रीको एकल कविता वाचन

 

चिरन्जिवि तिम्सिना, कतार, मंसीर ४ 

कतारमा स्थापित चार साहित्यिक संस्थाहरुको सामुहिक आयोजनामा १०७ औ लक्ष्मी जयन्ति सम्पन्न भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक वाचनालय, सन्ध्या ग्र्रुप, अलखोर तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साहित्य बिभागले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । 

उक्त कार्यक्रमका प्रमुख आकर्षक कबि हेमन यात्री रहेका थिए । सो कार्यक्रममा कवि यात्रीको स—शुुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कवि यात्रीले एकल कविता वाचन गर्नुका साथै आफू कसरी कवि भएँ भन्ने जानकारी गराएका थिए । उनले प्रेरणाका श्रोत महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा आफ्नै आमा रहेको भन्दै आफ्नै पाखा पखेरा, खोला नाला, नदि, फाँट र आफ्नै गाउँ घर, पँधेरी, उकाली ओराली, आफ्नै भाषा धर्म संस्कार संगितका गहकिला र यथार्थपरक दुई दर्जन भन्दा बढी कविता वाचन गरेका थिए  । 

कार्यक्रममा बिशेष अतिथि गणेश प्रसाद बन्जाडे तथा तेज कटुवालले आफु संलग्न संस्था सदैव अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार प्रति हातेमालो गर्दैजाने छ भन्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम रेगिस्तानी कवि तीर्थ संगम राईले पनि मन्तव्य राखेका थिए । 

बैदेशिक रोजगारी सम्वन्धि गीत हेर्नुहोस् 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...