अनेसास नवोदितको ६६औं डबली सम्पन्न

अनेसास नवोदितको ६६औं डबली सम्पन्न

दीलिप पराजुली, दोहा-

लामो समय देखि दोहामा स्थापित साहित्यिक संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले संचालन गर्दै आएको कार्यक्रमको ६६ औ डबली सम्पन्न भएको छ । प्रवासमा रहेर साहित्य सिर्जना गरिरहेकाहरुलाई अवशर सिर्जना गर्ने उद्धेश्यले स्थापना भएको संस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्ना कार्यक्रम सम्पन्न गर्दै आएको छ । दोहाका अन्य कार्यक्रम भ

रेमिट्यान्सको सदुपयोग बारे जनचेतना जगाउँदै दुतावास

रेमिट्यान्सको सदुपयोग बारे जनचेतना जगाउँदै दुतावास

 

युएइ, पुष १२

युएई स्थीत नेपाली दुतावासले रेमिट्यान्सको सदुपयोग कसरी गर्ने भन्ने बारेमा युएईमा कार्यरत नेपालीलाई सचेत बनाउने उद्धेश्यले अभियानका रुपमा कार्यक्रम थालेको छ । पहिलो कार्यक्रम जनवरी २० तारिखमा रसअल खैमहमा तय गरिएको कार्यक्रमका संयोजक समेत रहेकी नेपाली दुतावास, युएईकी द्वितिय सचिव विष्णु अधिकारीले जानकारी दिइन् । कार्यक्रम रसअल खैमहसँगै अन्य तीन ठाउँमा पनि आयोजना गर्ने दुतावासको योजना

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

दिलिप पराजुली, दोहा-

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । कतारको दोहामा सम्पन्न संस्थाको वाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्ष थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमश चिरञ्जिवी तिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव क्रमश लिला प्रसाद

साउदी अरवमा पनि विदेशी कामदार वापत चर्को लेभी !

साउदी अरवमा पनि विदेशी कामदार वापत चर्को लेभी !

जेद्धा, पुष ९- 

साउदी नागरिकलाई बढी रोजगारीको अवशर सिर्जना गर्दै आप्रवासी कामदारलाई निरुत्साहित गर्ने उद्धेश्यले साउदी अरवले आप्रवासी कामदारका लागि लेवी चर्को बनाउँदै लैजाने नीति अगाडी सारेको छ । गत विहिवार सरकारले प्रस्तुत गरेको बजेट मार्फत यसको घोषणा गरिएको हो । 

साउदीका नागरिकलाई नै रोजगारीको अवशर बढी दिन भन्दै सरकारले आप्रवासी कामदारलाई लेवी लगाउने प्रस्ताव गरेको हो । हाल पनि साउदी अरवका नागर

जनसम्पर्क समिति कतारको मेलमिलाप दिवस तथा बनभोज सम्पन्न 

जनसम्पर्क समिति कतारको मेलमिलाप दिवस तथा बनभोज सम्पन्न 

 

अजिज अलि, दोहा, माघ २- नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले ४१ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर  आयोजना गरेको सातौ बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

बिपी कोइराला विसं २०३३ मा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर भारत प्रवासबाट गणेशम

कतारको खानेपानीले गम्भीर विरामी पार्ने चेतावनी

कतारको खानेपानीले गम्भीर विरामी पार्ने चेतावनी

दोहा, पुष ८

कतारको खानेपानी केमिकल तथा व्याक्टेरियाबाट सुरक्षित भएपनि यसले विरामी पार्नसक्ने एक अध्ययनले देखाएको छ । पानीको गुणस्तरका बारेमा अनुसन्धान गरेका एक अध्ययनकर्ताले यस्तो चेतावनी दिएका छन् । मरभूमिको देश कतारमा खानेपानीको अभाव छ । 

कतारमा धारामा आउने पानी मध्ये आधा समुन्द्रको पानीलाई प्रशोधन गरेर वितरण गरिन्छ । यस प्रशोधन प्रकृयामा समुद्रको नुन मिसिएको पानीबाट नुनलाई हटाउने गरिन्छ । यो प

पृथ्वी जयन्ती मनाउन आग्रह गर्दै युएईस्थीत दुतावासमा बुझाइयो ज्ञापनपत्र 

पृथ्वी जयन्ती मनाउन आग्रह गर्दै युएईस्थीत दुतावासमा बुझाइयो ज्ञापनपत्र 

प्रल्हाद दाहाल, युएई

प्रवासी नेपाली एकता समाज (राप्रपा निकट), युएईले “पृथ्वी जयन्ती तथा एकता दिवसबारे सरकारको ध्यानाकर्षण गराएको छ । समाजका तर्फबाट नेपाली दूतावास यूएईका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनलाई ज्ञापनपत्र बुझाउँदै पृथ्वी जयन्ती मनाउन तथा पुष २७ गते सार्वजनिक विदा दिन पनि आग्रह गरिएको छ । 

समाजका अध्यक्ष शशी शिलवाल, महासचिव दिप्रशन प्रसाई तथा सल्लाहकारहरु बिकाश भारती, तोया(नाथ (नारा

अलपत्र परेका १० जना नै स्वदेश फर्किए

अलपत्र परेका १० जना नै स्वदेश फर्किए

 

कुमार 'अविरल' पन्थी, कतार, मंसरी ११

कतारमा करिव ३ महिना देखि अलपत्र परेका १० नेपाली स्वदेश फर्किएका छन । दुइजना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन । गुल्मी सेवा समाज कतारको पहलमा नेपाली राजदूतावास कतारको विशेष सहयोग उनीहरुलाई नेपाल फर्काइएको हो । 

यसरी स्वदेश फर्किनेहरुमा मोरंगका तिलक भुजेल, अम्बर थेगिंग, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताज पुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भग

  • 1
  • 2
Prev Next

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं, असोज २७- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...