युएईमा नेपाली पत्रकारलाई तालिम

त्रिलोचन कोइराला , युएई – नेपाल पत्रकार महासंघ युएइको आगामी अक्टुबर १७ तारिख हुने चौथो अधिबेशको सम्पूर्ण तयारी सकिएको युएई शाखाले बताएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारीको उपस्तिथिमा हुने चौथो अधिबेशन सफल बनाउन युएई शाखाले बिभिन्न समितिहरु बनाउदै कार्यविभाजन गरेर काम गरिरहेको थियो । शाखाको अक्टुबर १० तारिकमा अधिबेशन तयारीको अनुगमनका लागि ब

क्यान्सर पीडित साहित्यकारको उपचार गर्न सहयोग अभियान

मलेसिया, २५ असोज– क्यान्सर रोगबाट पीडित साहित्यकारको उपचार सहयोगका लागी मलेसियामा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन सुरु गरेका छन् । उनको उपचार रकम संकलन गर्न नेपालीले अभियान समिती गठन गरेका छन् । मुखको क्यान्सरबाट पीडित बनेका वर्षाद दर्लामीको उपचारमा आर्थिक सहयोग गर्न सुरु गरिएको अभियानबाट समितीले पहिलो दिननंै १ हजार ४ सय आरएम अर्थात ४२ हजार नेपाली रुपैंया संकलन गरेको छ । मलेसियाको शाहलम स्थीत

कुवेतमा स्याङ्गजा सहयोग समाज गठन

लक्ष्मण खनाल, कुवेत– बैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका स्याङ्गजावासीको एक भेलाले स्याङ्गजा सहयोग समाज कुवेत गठन गरेको छ । कुवेतमा रहेका नेपालीहरुमा आउने समस्याहरुमा सहयोग गर्ने र नेपालमा हुने दैवी प्रकोप , प्राकृति प्रकोप जस्ता विपत्तिमा सहयोग गर्ने उद्देश्यका साथ कुवेतको मालिया सुक अल कविर गार्डेनमा बसेको भेलाले बि बि मल्ल ठकुरीको अध्यक्षतामा २१ सदस्यिय समिति गठन गरेको हो । जसको उपाध्यक्ष

आफ्नै साथीको १२ लाख लिएर तीन नेपाली फरार

अर्जुन काफ्ले, मलेसिया– आफ्नै कम्पनीमा काम गर्ने नेपाली र बंगाली साथीको रकम लिएर तीन जना नेपाली फरार भएका छन् । करिव १२ लाख नेपाली रुपैंया ठगी गरि मोरङका देवनारायण राजबहर र कमलकुमार अमात्य तथा नवलपरासीका उत्तम कुमार बहार फरार भएका हुन् । मलेसियाको जोहोर राज्यको गलाङ्पाता स्थिती लोकल वेसिक एसडिएन विएच डिमा कार्यरत सात सयजना नेपालीहरूबाट उनीहरुले रकम संकलन गरेका त्यहाँ कार्यरत शिव ढकालले जानकारी दिए

नेपाली श्रमिकका समस्या बिषयमा छलफल

कुमार कार्की, कतार– नेपाल सरकारका प्रतिनिधि र गैरआवासी नेपाली संघ एनआरएन कतारका प्रतिनिधिबिच नेपाली श्रमिकका समस्या समाधान गर्ने सम्बन्धमा छलफल भएको छ । छलफलमा नेपाली राजदुतावास कतारका कार्यवाहक राजदुत गणेश प्रसाद ढकाल, परराष्ट्र मन्त्रालयका उमाकान्त आचार्य, अर्थ मन्त्रालयका निर्मलहरी अधिकारी, सामान्य प्रशाशन मन्त्रालयका तिर्थ पौड्याल र श्रम मन्त्रालयका अम्विका अधिकारी लगायतको टोलीसँग एनआरएन राष्ट

युएईमा बेपत्ता भनिएका फुलमान सम्पर्कमा

लक्ष्मण खनाल, युएई- रोजगारीको शिलशिलामा युएई आएर बेपत्ता भएका फुलमान घर्ती भेटिएका छन् । बुढा गाउँ ८ तलबाङ्ग रोल्पा स्थानिय घर भएका भिमे घर्तीका छोरा १८ बर्षिय फुलमान बेपत्ता भएका थिए । गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद् मध्यपुर्व संयोजक चन्द्र रोकाहाको विषेश पहलमा उनको खोजी कार्य भइरहेको थियो । युएईको स्थानीय प्रशासनले उनलाई फेला पारेर उनी कार्यरत कम्पनीलाई हिजो बुझाएको छ ।

उनी

अल वक्रा स्टेडियममा फुटबल खेल हुँदै

रवि रोषी, दोहा, २५ असोज– यहि अक्टोबर १७ (असोज ३१ गते)का दिन अल वक्रा स्टेडियममा फुटबल खेल हुने भएको छ । कतारको २ घरेलु टिम बीच उक्त फुटबल खेल हुन गइरहेको हो । साँझ ४ बजेबाट हुने उक्त खेलमा अल वक्रा स्पोटर्स क्लव र अल अरबी स्पोर्ट्स क्लव बीच भिडन्त हुनेछ । खेल हेर्न उपस्थित दर्शकको लागि पानी र जुस निशुल्क रुपमा उपलब्ध गराईने र दर्शकहरुको लागि आईप्याड, मोबाइल र एमपी थ्री प्लेयर लक्की ड्र मार्फत प्रद

दुवै मृगौला फेल भएकी मनिषालाई २ लाख सहयोग

रामप्रसाद ढुंगेल, युएई, २२ असोज– मृगौला रोगबाट पीडित शिवगन्ज बहुमुखी क्याम्पसमा बीबीएस द्वितीय वर्षमा अध्ययनरत २२ वर्षीया मनीषा लम्सालको उपचारमा सहयोग गर्नका लागि जनआदर्श भूपूविद्यार्थीहरुले करिब २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। अमेरिकामा कार्यरत शिवगन्ज स्थायी घरभएका डाक्टर मदन उप्रेतीको संयोजकत्वमा युरोप, क्यानडामा कार्यरत जनआदर्शका भूपूविद्यार्थीहरुले उक्त रकम संकलन गरेका हुन् । जनआदर्श भू
  • 1
  • 2
Prev Next

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...