एनआरएनए कप २०१४ मा सहभागि कलाकार सम्मानित

खगेन्द्र कार्की, कतार– एनआरएन कप २०१४ को सफलताको लागि सांगीतिक कार्यक्रम लिएर आएका राष्ट्रिय कलाकारहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम प्रवासी नेपाली मञ्च कतार र मोरङ सुनसरी सेवा समाज कतारले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष दिलकिरण खजुमको सभापतित्वमा आयोजित सो कार्यक्रममा अतिथि कलाकारहरु चर्चित लोक गाय

पथरी समाजले तिम्सिना र राईलाई सम्मान गर्ने

युएई । पथरी युवा समाज युएइले मोरंग जिल्लाको क्षेत्र नं २ बाट पत्रकारिता गर्ने क्रियाशील पत्रकारलाई सम्मान गर्ने योजना अनुसार यसवर्ष क्रियाशील पत्रकारिता पुरस्कार भुपेन्द्र तिम्सिनालाई प्रदान गरिने भएको छ । यसैगरी प्रेरणा पत्रकारिता सम्मानबाट नरेन्द्र राईलाई सम्मान गर्ने समाजले निर्णय गरेको छ । समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील पत्रकारिता पुरस्कारमा सम्मान पत्र तथा नगद रु १०,००० प

एनआरएनए कपको उपाधि मेचिकाली जनजागृतिलाई

चिरन्जिबी तिम्सिना, कतार- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले अयोाजना गरेको एनआरएनए कप २०१४ को उपाधि मेचिकाली जनजागृति युवा क्लबले जितेको छ । उपाधिसँगै सो क्लवले १० हजार कतारी रियाल(नेरु करिब २ लाख) नगद सहित कप जित्यो । कतारको दोहामा भएको फाइनलमा मेचिकाली जनजागृति युवा क्लवले नारायणगोपाल आई ए एफ फुटवल टिमलार्इ शुन्यको बिरुद्द तीन गोलले पराजीत गर्दै उपाधि जितेको हो । फाइनल प्र्रति

जो आफैं कतारमा एक कैदी बन्न पुगे

लमजुङ्को पहाडी गाउँको एउटा सानो घर । वरीपरी कोदो र मकै फल्ने थोरै पाखो बारी छ । गोठमा केहि गाइ र वाख्रा छन् । लाग्यो, यसैमा अलमलियो भनें जुनी दुःखै दुःखमा वित्नेछ । दुईचार पैसा खेलाउन पनि आकाशको फल आँखा तरी मर भनेजस्तै हुनेछ । हो, यहि पीरले कतार उडायो शुकबहादुर तामाङलाई पनि ।

नाम खुवै सुनेको थियो कतारको । तर थाहापत्तो थिएन त्यो विरानो मुलुक कस्तो छ भनेर । लाग्यो नेपाल जस्तै त होला । दुःख नै गर्

एनआरएन आठौं क्षेत्रीय सम्मेलन जापानमा

नागानो, जापान । गैरआवासीय नेपाली संघ(एनआरएन)को आठौं क्षेत्रीय सम्मेलन जापानको नागानोमा आयोजना भयो । ‘सम्बृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ नारासहित सुरु भएको सम्मेलनमा बिभिन्न मुलुकबाट करिव २ सयभन्दा बढि गैरआवासीय नेपाली तथा अतिथिहरु सहभागी भए । सम्मेलनको उद्घाटन जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, एनआरएन अध्यक्ष शेष घले, सभासद् गगन थापा र स्थानीय चिनो शहरका मेयरले संयुक्त रुपमा गर

तेश्रो परिषद् भेलाबाट भवन निर्माण सहयोग संकलन सुरु

खगेन्द्र कार्की, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले सेप्टेम्बर ५ का दिन संघको तेश्रो परिषद भेला सम्पन्न गरेको छ । सोहि भेलावाट एनआरएन मुख्यालय भवन निर्माणका लागि सहयोग संकलन सुरु गरेको छ । एनआरएनए एनसीसी कतारको २०१३–२०१५ को कार्यकालमा गरिएको सो भेला एनआरएनए आईसीसीका उपाध्यक्ष टिबी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । २००३ मा स्थापित विश्वकै दोस्रो राष्ट्रिय परिषद

पथरी समाजले तिम्सिना र राईलाई सम्मान गर्ने

युएई । पथरी युवा समाज युएइले मोरंग जिल्लाको क्षेत्र नं २ बाट पत्रकारिता गर्ने क्रियाशील पत्रकारलाई सम्मान गर्ने योजना अनुसार यसवर्ष क्रियाशील पत्रकारिता पुरस्कार भुपेन्द्र तिम्सिनालाई प्रदान गरिने भएको छ । यसैगरी प्रेरणा पत्रकारिता सम्मानबाट नरेन्द्र राईलाई सम्मान गर्ने समाजले निर्णय गरेको छ । समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील पत्रकारिता पुरस्कारमा सम्मान पत्र तथा नगद रु १०,००० प
  • 1
  • 2
Prev Next

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...