कलाकारले नचाए युएईमा नेपालीलाई 

कलाकारले नचाए युएईमा नेपालीलाई 

दामोदर दाहाल, युएई-

नेपाली नयाँ बर्ष २०७४ सालको अवसर पारेर काभ्रे सेवा समाजको पहिलो साँस्कृतिक प्रस्तुति स्वरुप आयोजना गरिएको “नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ ” भब्यताका साथ सम्पन्न भएको छ। अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे सेवा समाज युएईद्धारा आयोजित नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४ देरा स्थित कार्लटन टावर होटलमा भब्य रुपमा सम्पन्न भएको हो । 

नेपालबाट चर्चित कलाकारहरु ल्याएर आय

संघिय समाज, युएईले एकीकरण दिवस मनाउने 

संघिय समाज, युएईले एकीकरण दिवस मनाउने 

युएई, चैत्र ६- 

नेपाली सङ्घिय समाज, युएईले आगामी जुन १५ मा पार्टी एकीकरण दिवस भव्यरूपमा मनाउने भएको छ । समाजका अध्यक्ष हरि बहादुर घर्तिमगरको अध्यक्षता तथा सङ्घिय समाजवादी फोरम नेपालका पार्षद् डेरराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले एकिकरण दिवस लगायतको निर्णय गरेको हो । 

अवुधावीमा सम्पन्न समाजको ११ औं बैठकले तात्कालिन सङ्घिय समाजवादी पार्टी, नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल र खस समावेशी प

संसदिय टोलीमाथी युएईमा कार्यरत नेपालीले पोखे आक्रोश 

संसदिय टोलीमाथी युएईमा कार्यरत नेपालीले पोखे आक्रोश 

 

लक्ष्मण सापकोटा,युएई, चैत्र १५- 

युएईमा कार्यरत नेपाली श्रमीकले सरकारलाई जति समस्या सुनाए पनि समाधानको पहल नभएको भन्दै संसदिय टोलीमाथी आक्रोश पोखेका छन् । संसदको अन्र्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति प्रभु साहको नेतृत्वमा सोमवार युईएको आवुधावि आएको टोलीलाई नेपाली कामदारले यस्तो आक्रोश पोखेका हुन् । युएईमा पटक पटक सरकारी टोली कामदारको समस्या संकलन गर्न आउने तर समस्या समाधानका लागि कुनै

दुतावासले ६ जना नेपाली महिलालाई स्वदेश फर्कायो  

दुतावासले ६ जना नेपाली महिलालाई स्वदेश फर्कायो  

युएई-

विभिन्न दलाल मार्फत युएई आएर अलपत्र परेका ६ जना नेपाली महिलालाई युएईस्थीत नेपाली दुतावासले उद्धार गरी नेपाल फिर्ता पठाएको छ । युएईमा अलपत्र परेका उनीहरुलाई दुतावासको सुरक्षित महिला आवास गृह( सेफ हाउस) मा राखिएको थियो । 

दुतावासका अनुसार त्यसरी नेपाल फर्किनेहरुमा सिन्धुपाल्चोककी कान्छिमाया तामाङ, मकवानपुरकी चन्द्रा बल, रुपन्देहीकी शोभा मल्ल शाही, पाल्पाकी टीकाकुमारी राना, झापाकी नुनीहाङ जवेग

कतारमा कार्यरत भोजपुरेहरुको दोश्रो साधारण सभा 

कतारमा कार्यरत भोजपुरेहरुको दोश्रो साधारण सभा 

दिलीप पराजुली, दोहा, चैत्र १३-

भोजपुर सेवा समाज, कतारको दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गोपाल बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बस्नेत यस अघिको कार्यसमितिमा उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमशः सुमन तमोट, दिक्पाल राई, सचिव पर्वत कट्टेल, सह सचिव पंकज राई, कोषाध्यक्ष टेक बहादुर भण्डारी, सह कोषाध्यक्ष रामकुमार कोइराला रहेका छन । 

त्यसैगरि कार्यसमिति स

अनेसास नवोदितको ६६औं डबली सम्पन्न

अनेसास नवोदितको ६६औं डबली सम्पन्न

दीलिप पराजुली, दोहा-

लामो समय देखि दोहामा स्थापित साहित्यिक संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले संचालन गर्दै आएको कार्यक्रमको ६६ औ डबली सम्पन्न भएको छ । प्रवासमा रहेर साहित्य सिर्जना गरिरहेकाहरुलाई अवशर सिर्जना गर्ने उद्धेश्यले स्थापना भएको संस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्ना कार्यक्रम सम्पन्न गर्दै आएको छ । दोहाका अन्य कार्यक्रम भ

विदेशीलाई रोजगार घटाउँदै साउदी सरकार

विदेशीलाई रोजगार घटाउँदै साउदी सरकार

विन्देश तामाङ, रियाद, चैत्र ११-

साउदी अरव सरकारले विदेशीलाई रोजगारीमा आउन रोक्दै स्थानीय नागरिकलाई रोजगारीमा राख्न कम्पनीहरुलाई दवाव दिन थालेको छ । बेरोजगार साउदी नागरिकको संख्या कम गर्न सरकारले यस्तो योजना कार्यान्वयनमा ल्याएको हो । 

बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार हाल १२ दशमलव १ प्रतिशत रहेको साउदी नागरिकको बेरोजगारी दरलाई सन् २०२० सम्ममा ९ प्रतिशतमा झार्ने लक्ष्य अनुरुप साउदी सरकारले यस

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

दिलिप पराजुली, दोहा-

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । कतारको दोहामा सम्पन्न संस्थाको वाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्ष थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमश चिरञ्जिवी तिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव क्रमश लिला प्रसाद

  • 1
  • 2
Prev Next

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...