प्रश्नोत्तर

यस्तो अवस्थामा म पुनः कतार जानु ठिक हो की होइन ?

यस्तो अवस्थामा म पुनः कतार जानु ठिक हो की होइन ?

प्रश्नः मेरो नाम श्रीप्रसाद दर्लामी हो घर नवलपरासी बर्ष अघि अर्कै मान्छेको पासपोर्टमा फोटो परिवर्तन गरेर कतार गएको थिएँ दुई बर्ष मैले त्यहाँ काम गरेर फर्के पुनः कतार जान चाहन्छु तर पहिले मेरो फिंगरप्रिन्ट पनि लिइएको आँखाको पनि एक्सरे गरिएका कारण मलाई कुनै अप्ठ्यारो पर्छ की भनेर डर लागेको के जान हुन्छ वा हुन्न होला, उत्तरको अपेक्षा गर्दछु  

उत्तरः तपाईको फिंगर प्रिन्ट लिइए

मैले युएईमा काम थाल्नु अघि के कुरामा हस्ताक्षर गर्नुपर्छ ?

मैले युएईमा काम थाल्नु अघि के कुरामा हस्ताक्षर गर्नुपर्छ ?

 

प्रश्नः रोजगारीका लागि युएई जाने प्रकृयामा छु त्यहाँ गएपछि अनावश्यक रुपमा कतिपय कागजातमा हस्ताक्षर गराइन्छ भन्ने सुनेको छु मैले के के कागजातमा हस्ताक्षर गर्नुपर्छ <

उत्तरः युएईको यात्रा गर्नुपूर्व तपाईले आफ्नो लिखित रोजगार प्रस्ताव प्राप्त गर्दा, तपाईको रोजगारको नियम तथा शर्तबारे तपाईको प्रकृया गर्ने मेनपाव

श्रीमानले विदेशबाट श्रीमति लिएर आएमा मैले पनि अर्को विहे गरेर यहि घरमा बस्न पाउँदिन ? 

श्रीमानले विदेशबाट श्रीमति लिएर आएमा मैले पनि अर्को विहे गरेर यहि घरमा बस्न पाउँदिन ? 

 

प्रश्नः मेरो घर चितवन हो । नाम गोप्य राखिदिनु होला । मेरो एउटा जिज्ञासा छ जुन यसप्रकार छः मेरो श्रीमान् विदेशमा छन्, मलेसियामा । उनी घर फर्किदै छन् रे, उतैबाट अर्की श्रीमति लिएर । म अंश लिएर छुट्टीनु भन्दा उनी आउँदा अर्को पुरुष लिएर त्यहि घरमा बस्न पाउँछु की पाउँदिन ? कानूनी व्यवस्था के छ ?

उत्तर(अधिवक्ता सुजन पन्त): यो जटिल कुरा हो । कुरा सुन्दा तपाई दुर्इको सम्बन्ध कानुनी रुपमा मात्र पति पत्नि

मसँग एजेण्टले ९० हजार माग्दैछ, म के गरौं ?

मसँग एजेण्टले ९० हजार माग्दैछ, म के गरौं ?

प्रश्नः मेरो घर सर्लाही हो । म विदेश जान लाग्दैछु । मैले छिमेकी गाउँको एकजना एजेण्ट मार्फत विदेश जाने प्रकृया गरें । अहिले म काठमाडौंमा छु । मेरो स्वास्थ्य परिक्षण भयो । एजेण्टले कतारको लागि ९० हजार माग्दैछ । मैले १० हजार मात्र लाग्छ भन्ने सुनेको छु । म के गरौं ? 

उत्तरः हाल सरकारले गरेको व्यवस्था अनुसार तपाईले बढीमा १० हजार तिर्नुपर्ने हुन्छ । यदि तपाईलाई कुनै एजेण्टले सो भन्दा बढी रकम मागिरहेको

म विदेशमा हुँदा घर छोडेर हिंडेकी श्रीमतिलाई अंश दिनु पर्छ की पर्दैन ?  

 म विदेशमा हुँदा घर छोडेर हिंडेकी श्रीमतिलाई अंश दिनु पर्छ की पर्दैन ?  

 

प्रश्नः मेरो नाम कृष्ण श्रेष्ठ हो । म हाल युएईमा छु । मेरो घरमा श्रीमतिले अढाई बर्षको बच्चा लिएर कुनै जानकारी नदिई माईत गएर बसेकी छिन् । यसअघि पनि उनले पटक पटक यस्तै गर्दै आएकी छन् । मैले उनलाई घर फर्किन आग्रह गर्दा नआउने र सँगै नबस्ने कुरा गर्छिन । मैले यो अवस्थामा न्याय पाउन के गर्नुपर्छ ? र यस्तो घटनामा सम्वन्ध विच्छेद गर्दा मैले श्रीमतिलाई अंश दिनुपर्छ की पर्दैन ? 

उत्तर( अधिवक्ता सुजन पन्त)